Monday, September 27

कोरिया उड्न नपाएपछि डडेल्धुराका युवाले खोले ‘खोया’ पसल, महिनाको लाखौं कमाउँछन

July 29, 2021 345

को’रोना जस्तो म’हामा’रीले एकातिर थुप्रै स’म’स्याहरु लिएर आयो भने अर्को तिर असीमित सम्भावनाहरु पनि। त्यस्तै कोरिया भाषा पास गरेर अन्तिम फ्लाईट को लागि प्रक्रिया कुरेर बसेका एक युवा जसले कोरिया त्या’गेर नेपाल मा केही गर्ने वाचा गरेका छन। देशभित्र केहि नहुने रहेछ भनि रातोदिन मेहेनत गरि कोरियन भाषा परीक्षा पास गरि कोरिया उ’ड्न तरखर गरिरहेका एक युवको कोरोनाका कारण प्रकृया रो’किएपछि मन बदलिएको छ।

हिजो नेपालमा केहि हुन्न भन्ने सोच बनाएका उनि आज आफ्नै देशमा केहि गर्न सकिन्छ भन्ने मनसायमा पुगेका छन। कोरियाको फ्लाईट अ’न्योल पछि स्थानीय दूध संकलन गरेर विभिन्न किसिमका मिठाईजन्य परिकार बनाइ मासिक १ लाख देखि डेढ लाख सम्म कमाउँछन। उनि हुन दसरथचन्द राजमार्ग डडेल्धुरा जिल्लाको भक्तपुर निवासी गणेश बोहोरा।

गणेशले सन २०१९ मा कोरियन भाषा पास गरेर सीप परीक्षा पनि उतिर्ण भई थुप्रै आशा बोकेका थिए। कोरिया गई लाखौं कमाउने उनको सपना को’भि’डका कारण हवाई क्षेत्र ब’न्द भएपछि पूरा हुन सकेन। उनि अहिले कोरिया नजाने निर्णयमा पुगिसकेका छन। गणेश स्थानिय दूध संकनल गरी एक मिठाई बनाउँछन् जसको नाम पुवा रहेको छ। उनी भन्छन् अहिले पुवा को माग लाई पूर्ति गर्न गा’ह्रो भइरहेको छ। ल’कडाउ’नका कारण सबै ठाउँमा गएर दूध संकलन गर्न नपाउँदा बजार माग अनुरूप पुवा उत्पादन गर्न पाएको छैन भन्दै आफ्नो कथा सुनाउँछन् एक उद्यमी युवा।

उनले आफ्नो लागि त मिहेनत गरी  रहेका छन भने आफू सँग संगै एघार हजार युवा जसले कोरिया जान अन्तिम फ्लाईट को प्रतीक्षा गरी रहँदा भोग्नु परेको आर्थिक सं’क’ट,मा’नसि’क द’बा’ब लाई कसरी आफ्नो सीप प्रयोग गरेर हटाउन सकिन्छ त भनेर एउटा ज्वलन्त उदारहण बन्न पुगेका छन्।

प्रतिकृया दिनुहोस्