Monday, September 27

जापानको ट्रेनमा च’क्कू हा’न्नेको बयान ‘म खुशी भएका महिलाहरु देख्नै सक्दिन।’

August 7, 2021 521

हिजो शुक्रबार जापानको राजधानी टोकियोमा एक ब्यक्तिले गुडिरहेको एउटा ट्रेनभित्र च’क्कू प्र’हा’र गरेका छन। उनले ट्रेनभित्र यात्रा गरिरहेका १० जना मानिसलाई घा’इ’ते बनाएका छन। उनलाई प’क्रा’उ गरेको प्र’ह’रीले लिएको ब’यानमा उनले आफू खुशि भएर हिँडेका महिलाहरु देख्नै न’सक्ने बताएका छन। हाँसि खुशि हिँडेका के’टि मानिस देख्यो कि मा’र्न मन लाग्ने गरेको उनले बया’न दिएका छन। उनले यस्तो अ’चम्मको ब’यान दिएका शनिवार जापानका स्थानिय मिडियाले रि’पोर्टिङ गरेका छन।

यो घ’ट’ना शुक्रबार टोकियोको सेतागाया क्षेत्रमा राति साँढे ८ बजेतिर घ’टेको थियो। च’क्कू प्र’हा’र गर्ने ब्यक्ति करिब ३० बर्ष जतिका छन। उनि मानिसहरुलाई घा’इ’ते बनाई भा’गे’का थिए भने पछि प्र’ह’रीले सुगिनामी क्षेत्रको एक कन्भेनियन्स स्टोरबाट प’क्रा’उ गरेको थियो। घा’इ’तेहरु मध्ये एक विश्वविध्यालयमा अध्यनरत महिलाको छाति र पिठ्यूँमा ग’म्भि’र चो’ट लागेको छ भने अन्य भने सामान्य घा’इ’ते रहेका छन।

जापानको उक स्थानिय पत्रिका सानकेइले बताएअनुसार ति ब्यक्तिले ६ बर्ष अघिदेखि आफूलाई खुशि भएर हिँडेका केटी मान्छे देख्ने बितिकै रि’ष उ’ठ्ने र मा’रौं मा’रौं लाग्ने गरेको बताएका छन। उनले भनेका छन कि यदि मलाई प्र’ह’रीले नसमात्ने हो भने म लाखौं खुशि भएर हिँडेका के’टी मान्छेलाई सि’ध्या’उन चाहान्छु।

ट्रेनमा च’क्कू प्र’हा’र गरी भा’गे’र उनि नजिकैको एक स्टोरमा गएका थिए। उनले स्टोरमा गएर यस्तो घ’ट’ना घ’टा’एर भा’ग्दा भा’ग्दा था’केर यहाँ आएको स्टोरका कर्मचारीलाई बताएका थिए। उनले च’क्कू र आफ्नो मोबाईल फोन भने ट्रेनमै छाडेर भा’गेका थिए। यो घ’ट’ना घ’टि’रहँदा ट्रेनभित्र सयौं मानिसहरु यात्रा गरिरहेका थिए। एक्कासी मानिसहरुको को’लाह’ल सुनेपछि चालकले ट्रेन रो’केका थिए।

प्रतिकृया दिनुहोस्