Monday, September 27

आयो ड’रलाग्दो तथ्याङ्क, कोरियामा काम गर्दा दुर्घटनामा ज्या’न गु’माउने कोरियनभन्दा विदेशीको दर धेरै

August 9, 2021 320

दक्षिण कोरियामा गत जुलाई २९ तारिख एक फोहोर व्यवस्थापन गर्ने कम्पनीमा २४ बर्षिय उज्वेकिस्तानका कामदारको ज्या’न गयो। त्यहि महिना एक ३३ बर्षिय श्रीलङ्काका कामदार ख्यङ्गिदो प्रदेशको ह्वासङ्स्थित एक प्लाष्टिक कम्पनीमा काम गर्ने क्रममा कम्प्रेसरमा च्पा’पिए। उनको पनि ज्या’न गयो

यस्ता काम गर्दा हुने घ’ट’नामा कयौं विदेशीहरुले कोरियामा ज्या’न गु’मा’एका छन। कोरियाको प्र’तिपक्षी पार्टी सोसियल डेमोक्रेटिक माइनर पार्टीका संसद काङ युन मिलाई श्र’म तथा रोजगार मन्त्रालयले बुझाएको एक रिपोर्टमा कम्पनीमा काम गर्ने शिलशिलामा हुने दु’र्घ’ट’नामा परि हरेक ८ जनामा एक जना विदेशी हुने गरेको छ। यो संख्या करिब १२ प्रतिशत हो।

सन २०२० को जनवरी महिना यता कम्पनीमा काम गर्दा गर्दै दु’र्घ’ट’नामा परि कुल १ हजार १ सय १३ जनाको ज्या’न ग’इसकेको छ जसमा विदेशी नागरिकहरुको संख्या १ सय ३५ रहेको पाइएको छ। दक्षिण कोरियामा तलबमा काम गर्ने २ करोड ४० लाख मानिसमा मात्र ४ प्रतिशत विदेशीहरुको संख्या रहेको छ। यस हिसाबले हेर्दा दु’र्घ’ट’नामा ज्या’न गु’मा’उने विदेशीहरुको संख्या तुलनात्मक रुपमा कोरियन नागरिकहरुको भन्दा कै’यौं गुणा ज्यादा हो।

विशेष गरी दक्षिण कोरियामा कोरियन नागरिकले गर्न नचाहाने ३ डी काम विदेशीहरुले गर्ने गरेको पाइएको छ। कृषि तथा पशुपालन, माछापालन आदि क्षेत्रलाई ३ डि अर्थात ड’र्टी, डि’फिक’ल्ट तथा डे’न्जर’स काम मानिन्छ। यस्ता कामहरुमा दु’र्घ’ट’नामा पर्ने स’म्भावना पनि अधि’क रहेको हुन्छ।

जानकारहरुले सरकार तथा काम लगाउने कम्पनिका मालिकहरुलाई कार्यस्थलको शु’र’क्षा तथा उनिहरुको उ’पचा’र तथा क्ष’तिपू’र्तिमा ध्यान दिन सल्लाह दिएका छन। विशेष गरि कोरियामा नयाँ आएका विदेशी कामदारहरुमा यस्तो घ’ट’ना बढि हुने गरेको पाइएको छ। अझ कतिपय कम्पनीमा त काम गर्दा लगाईने सु’र’क्षाका उप’करणहरु जस्तै ग्याँ’स मास्क, हेलमेट कोरियन नागरिकलाई मात्र उपलब्ध गराईने गरेको पाइएको छ। जानकारहरुले यस्ता सु’र’क्षाका उपक’हरणहरु कम्पनि मालिकले भे’दभा’व नगरी सबै कामदार विदेशी तथा स्वदेशीलाई समान रुपमा उपलब्ध गराउनुपर्ने सु’झाब दिएका छन।

प्रतिकृया दिनुहोस्