Monday, September 27

अनलाइनबाट फ्रिज किन्दा कोरियामा एक व्यक्तिले भेट्टा’ए भित्र १० करोडभन्दा बढि पैसा

August 12, 2021 452

दक्षिण कोरियामा एक व्यक्तिले फ्रिजभित्र १० करोडभन्दा बढि पैसा फे’ला पारेका छन। ति ब्यक्तिले खिम्ची राख्ने प्रयोजनका लागि अ’नलाईनबाट फ्रिज किनेका थिए। घरमा फ्रिज त आजो जब उनले फ्रिज खोलेर हेरे उनि द’ङ्ग परे। फ्रिजभित्र करिब १० करोडभन्दा बढि पैसा राखिएको भे’टियो। प्र’हरीले यो पैसा कसरी फ्रिजभित्र आयो, कसले राख्यो भनेर अ’नुसन्धा’न गरिरहेको छ।

५ मानवन अर्थात ५० हजार कोरियन दरका नोटहरु प्लाष्टिकले बेरेर फ्रिजको तल्लो भागमा राखिएको थियो। ति पैसाहरु नयाँ नभएर कसैले प्रयोग गरिसकेका नोटहरु भएको पाइएको छ। फ्रिजभित्र ५ मानवन दरका २ हजार २ सय वटा नोटहरु थिए। यो रकम करिब १० करोड १० लाख वन बराबर हुन आउँदछ।

गत अगष्ट ६ तारिख दिउँसो ३ बजेर ४५ मिनेटमा छेजुदो निवासी एक ब्यक्तिले प्र’ह’रीलाई फोन गरेर आफूले अ’नलाईनबाट फ्रिज किन्दा फ्रिजभित्र यति धेरै पैसा फे’ला परेको बताउँदछन। प्र’ह’ले अहिले यो फ्रिज बेच्ने बिक्रेता तथा फ्रिज डेलिभरी गर्ने कम्पनीका कर्मचारीको खोजि गरिरहेको छ। ठ्याक्कै पैसा कसको हो र कसले राखेको हो भनि खो’जि कार्य भइरहेको छ। अहिले त्यहाँबाट प्र’ह’रीले पैसा लिएर गएको छ र विभिन्न सि’सी क्या’मेराहरु चे’क गरी पैसाको मालिक खोज्ने काम भइरहेको छ।

कोरियाको ल’स्ट एण्ड फाउण्डको नि’यमअनुसार यदि यो पैसाको मा’लिक ६ महिनाभित्र भेटिएन भने पैसा भे’टाउने मान्छेले पाउँदछ। तर पाउने मान्छेले सरकारलाई २२ प्रतिशत क’र तिर्नुपर्ने हुन्छ। यदि पैसाको मा’लिक फे’ला परेको खण्डमा ५ देखि २० प्रतिशतसम्म पैसा भे’टाउने मानिसलाई दिनुपर्ने हुन्छ। तर यदि यसरी भेटिएको पैसा कुनै अ’बैधा’निक तबरको छ भने सरकारको ढु’कुटीमा पैसा जाने गर्दछ।

प्रतिकृया दिनुहोस्