कोरियन आजुमाहरुले एक अमेरिकनलाई मास्क नल’गाई मार्टभित्र छि’रेपछि थ’र्काएको भिडियो अहिले सामाजिक सं’जा’लहरुमा भा’इर’ल भइरहेको छ। कोरियन अमेरिकन सुपरमार्केट चे’न “H Mart” मा मार्टका कर्मचारी र किनमेलका लागि आएका कोरियन अ’धबै’से महिलाहरु अर्थात आजुमाहरुले एक अमेरिकनलाई मा’स्क नलगाई मार्टमा प्र’वेश गरेको भन्दै थ’र्काएका छन।
यो घ’ट’ना गत अगष्ट ७ तारिख अमेरिकाको क्यालिफोर्नियामा रहेको कोरियन अमेरिकन मार्टमा घ’टेको हो। मार्टभित्र पसेका एक अमेरिकीले मास्क लगाउन अनु’रोध गर्दा नमा’नेको र उ’ल्टो मार्टका कर्मचारीलाई ठू’लो स्व’र गरेको देखिन्छ। किनमेल गर्न आएकी एक महिलाले यो घ’ट’नाको भि’डीयो खि’चिरहेकी हुन्छिन। उनले उक्त भि’डियो इन्ष्टाग्राममा पोष्ट गरेपछि भा’इर’ल हुन पुग्दछ।
भिडियो खि’च्ने महिलाका अनुसार एक अमेरिकी पुरुष विना मास्क मार्टमा छि’र्छन। मार्टका कर्मचारीले उनलाई मास्क लगाउन अ’नुरोध गर्दा उ’ल्टो कर्मचारीलाई ह’प्का’उँछन। यो सब त्यहाँ किनमेल गर्न आएका आजुमाहरुले देखिरहेका हुन्छन। सहन नस’कि आजुमाहरुले उक्त ब्यक्तिलाई तु’रुन्त मार्टबाट बा’हिर जान भन्दै गा’ली गर्छन।
उक्त मानिस आजुमाहरुसँग रि’षाएर उनिहरुमाथि झ’म्टिन जान्छ। मार्टका मेनेजर आएर उनिहरुको अगाडी उभिएर बचाउन खोज्दछ। मेनेजरले उक्त ब्यक्तिलाई मेरा ग्राहकहरुसँग नझ’म्टि। नि’स्केर गइ’हाल भन्दछ। मास्क नलगाउने ब्यक्तिले मेनेजरलाई उल्टो तैले नि’यम का’नून मि’चेको छस। मलाई इन’सल्ट गरेको छस भन्दै ध’म्क्या’उँदछ।
आजुमाहरुले उक्त ब्यक्तिलाई “हामीले तिमीलाई देख्यौं। यो मार्टभरी मा’स्क नलगाउने तिमी मात्र एक जना छौ।” भनेर गा’ली गर्छन। नजिकैकी अर्की एक महिलाले भने झ’गडा नग’र्नुस भनेको सुनिन्छ। भिडियो खिच्नेले भन्छिन यो मा’स्क नलगाउनेले ग’ल्ति नभ’एका व्यक्तिलाई थर्का’इरहेको थियो तर यसरी कोरियन आजुमाहरु आएर त्यसको प्र’तिवा’द गर्छन जस्तो मलाई लागेको थिएन।
This maskless asshole refused to leave H Mart. So some ajummas had to get involved. pic.twitter.com/uQssLkXlV4
— Angry Asian Man (@angryasianman) August 7, 2021
हेरौं भि डियोमा के भएको थियो त आ खिरी
प्रतिकृया दिनुहोस्