Monday, September 27

कोरियन पप स्टारजस्तो बन्न एक भियतनामीले २ करोड खर्चेर ९ पटक प्लाष्टिक स’र्जरी गरे, हेरौं पहिले र अहिलेको फोटो

August 14, 2021 545

एक भियतनामी केटाले आफूलाई मन पर्ने केपप आइडलजस्तै बन्नका लागि प्लाष्टिक सर्ज’री गरेका छन। उनलाई जब खोज्ने शिलशिलामा धेरैजनाले यस्तो नरा’म्रो अनुहारले तैंले जब पाउँ’दैनस भनेपछि राम्रो बन्ने अनेक उपाय सोच्न थाले। धेरै सोच बिचार गरेपछि प्लाष्टिक सर्ज’री गरी धेरैले मन पराउने कोरियन पप आइडलको जस्तो अनुहार बनाउने निर्णय गरेका थिए।

भियतनामको हो छि मिन सिटीमा बस्ने २६ बर्षिय युवब दो क्योवे यनले सर्ज’री गर्नु अघि र सर्जरी पछिको आफ्ना फोटोहरुको तुलना गर्दै टि’कटक बनाइ अ’पलो’ड गरेपछि अहिले टि’कटकमा धेरैको ध्यान तानिएको छ। भियतनामको स्थानिय सन्चार माध्यमहरुले बताएअनुसार उनले के पप आर्टिष्टजस्तो बन्नका लागि ९ पटक अनुहारको प्लाष्टि’क सर्ज’री गरेका थिए। उनले आफ्नो आँखा, नाक, दाँत, तथा ओठको सर्ज’री गरेका हुन। उनले यस काममा करिब  २ करोड कोरियन वन खर्च गरेका थिए।

अहिले पनि धेरै जस्तो दक्षिण पूर्वि सन्चार माध्यमहरुले धेरै युवाहरु आफूलाई मन पर्ने कोरियन सेलिब्रेटीहरुजस्तै बन्नका लागि करो’डौ ख’र्च गरी अनुहारको प्लाष्टिक सर्ज’री गर्ने गरेको समाचार प्रका’शन तथा प्रशा’रण गरिरहेका हुन्छन। २७ बर्षि भियतनामी युवकले भनेका छन आफूले जबका लागि इन्टरभ्यू दिने क्रममा धेरैले आफूलाई यस्तो नरा’म्रो अनुहारले जब पाउँ’दैनस भनेपछि आफू यो नि’र्णयमा पुगेको बताएका छन। मलाई धेरैले अनुहारकै कारण उडा’ए, हेपे। म त्यसरी हे’पिन तथा हाँसो को पात्र बन्न चाहान्नथें त्यसैले राम्रो बन्नकै लागि मैले यो सब गर्नुपरेको हो।

उनले भनेका छन जब सर्ज’री पछि नयाँ अनुहारका साथ म घर पुगें मेरो बुबा आमाले नै मलाई चि’न्नुभएन। आफ्ना बुबा आमाले मेरो यो कामलाई त्यति नरुचा’एकोले आफू दुखि भएको उनले बताएका छन। उनले आफ्नो यो कथा सा’माजिक सं’जालमा सेयर गर्न मन लागेको बताएका छन। यसरी से’यर गर्दा म जस्तै सम’स्या भो’गेका धेरै युवाहरुमा यसले स’हयोग गर्नेछ भन्ने लागेर आफूले पुरानो र अहिलेको फोटो तुल’ना गर्दै टि’कटक बनाएर अ’पलोड गरेको बताएका छन। भिडियो तल हेर्नुस LINK

प्रतिकृया दिनुहोस्