Monday, September 27

अमेरिकी से’नाले छाडेमा कोरियाको हालत पनि अफगानस्थानको जस्तै हुन्छ भनेपछि कोरियनहरु रि’षले आगो

August 20, 2021 911

के यदि अमेरीकी से’नाले दक्षिण कोरिया छा’डेमा यहाँको हाल’त पनि अफगानस्तानको जस्तै हुन्छ त?

विश्वकै चर्चि’त पत्रिका वासिङटन पोष्टका कोलमनिष्ट मार्क थाइसेनले अमेरिकाका भूतपूर्व राष्ट्रपति जर्ज डब्लु बुसको भाषण भन्दै ट्विटरमा अगष्ट १६ मा यस्तो लेखेका थिए “यदि दक्षिण कोरिया पनि अमेरिकी से’नाको भरमा बसिरहने हो भने एकदिन अफगा’नको जस्तै हाल’त हुन सक्छ। अमेरिकाले जुनसुकै बेला साथ छा’ड्न सक्दछ।”

उनको यो ट्विटले तुरुन्तै धेरैको ध्या’न ता’न्यो। धेरै मानिसहरुले उनको यो भनाईको बि’रोध गरे। धेरैले उनलाई कोरिया अमेरिकाको सम्बन्धको बारेमा राम्रो ज्ञान नभएको भनि टि’प्पणी गरे।

 

धेरैले भनेका छन यस्तो ट्विटले कोरियनहरुलाई इ’न्सल्ट गर्ने काम भएको छ। ल मानौं उत्तर कोरियासँग ल’डाई नजि’त्ला रे तर अ’फगानी से’नाजस्तो चु’प लागेर दक्षिण बस्ने छैन। दक्षिण कोरिया अवस्य ल’ड्ने’छ। अहिले दक्षिण कोरियासँग आ’धुनिक, ब’लिया ह’तिया’र तथा ता’लिमप्राप्त से’ना छन। त्यसैले दक्षिण कोरियालाई अ’फगानस्थानसँग तुलना गर्न मिल्दैन।

अधिकाँसले भनेका छन कि मार्क थाइसेन सँग ज्ञानको क’मि रहेछ। पूर्वि एसियाको साँस्कृतिक तथा विकसित अवस्थाका बारेमा उनले बुझ्न आवश्यक रहेको छ। अ’फगा’नस्थान र कोरियाको समाजमा धेरै भिन्नता रहेको छ। साँच्चै भन्नुपर्दा संसारलाई थाहा भएको कुरा हो कि दक्षिण कोरियासँग एकदमै ता’लिमप्राप्त द’क्ष से’ना छ। तर उत्तरसँग दक्षिणको जस्तो द’क्ष से’ना छैन। विश्वभरीका से’नाको सा’मर्थ्य चेक गर्ने ग्लोबल फा’य’र पा’वर संस्थाले गरेको अध्यनमा दक्षिण कोरिया विश्वमै छैठौं श’क्तिशा’ली से’ना भएको देशमा पर्दछ। पहिलो नम्मरमा अमेरिका दोश्रोमा रसिया, तेश्रोमा चीन, चौथोमा भारत तथा पाँचौमा जापान रहेका छन।

प्रतिकृया दिनुहोस्