Monday, September 27

४ बर्षसम्म पनि केहि विकास नगरेको भन्दै स्थानियले बिजुलीको पोलमा बाँ’धे वडाअध्यक्षलाई

August 20, 2021 166

जनप्रतिनीधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु न’गरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बाले बाँ’धेका छन् ।

छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सी’मासँगै रहेको मध्नुवनी जिल्लाको यो घ’टना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँधे’र घाममा त’ताएका छन् ।

मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रि’स जनप्रतिनीधि उपर नि’काल्न सुरु गरेको छ । बर्षाको मौसममा बाटोमा हिडन क’ठिना’ई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँ’धेका हुन् ।

मोहनिया नगर परिषदको वडा नम्बर १५ का वडाध्यक्ष इम्तियाज अँसारीलाई बिजुलीको पोलमा बाँ’धेको हो । उनलाई पोलमा बाँ’धेर यसको सूचना नगर पँचायतका अध्यक्ष सहित अन्य पदाधिकारीहरुलाई समेत दिएको बताइएको छ ।

वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कार’ण बर्षायाममा आम नागरिकलाई सा’स्ती भो’ग्रपु’परेको छ । स्थानीयहरुलाई पैदल समेत हिडनको लागि स’म’स्या भएपछि वडाध्यक्ष (वडा पार्षद) लाई बिजुलीको खम्बामा बाँ’धेको हो ।

प्रतिकृया दिनुहोस्