Monday, September 27

को’रोना फै’लाएको भन्दै कोरियाको एक चर्चलाई ब’न्द गर्ने आ’देश

August 22, 2021 279

दक्षिण कोरियाको राजधानी सउलमा रहेको एक चर्चलाई बारम्बार दिइएको नि’र्देशन वि’परीत काम गरि को’रोना फै’लाएको भन्दै ब’न्द गर्ने आ’देश दिइएको छ। चर्चमा मानिसहरु भे’ला गरी प्रार्थना सभा आयोजना गरेको पाइएपछि चर्चलाई क’डा का’रबा’हि हुने भएको हो।

सउलको सङबुक वडा कार्यालयले बिहिबार त्यहाँको साराङ जेइल चर्चलाई पत्र का’ट्दै उत्तरी सउलमा अवस्थित यस चर्चलाई ब’न्द गर्ने आ’देश दिएको हो। चर्चका पाष्टर ख्वाङ हुन पनि बेला बेलामा विवा’दमा पर्दै आइरहेका थिए। उनले गत जुलाई १८ देखि यता लगातार ५ हप्तासम्म हरेक आइतबार मानिसहरुलाई चर्चमा भे’ला गराई कार्यक्रम गरेका थिए। सरकारले सउल र त्यस वरपरका शहरहरुमा लागू गरेको लेभल ४ को सामाजिक दूरीको नि’यम वि’प’रित यस्तो कार्यक्रम आयोजना गरिएपछि चर्चलाई का’रवा’हि गरिएको थियो।

सरकारले लेभल ४ परिवर्तन गरी १ सय जनाभन्दा कम मानिस जम्मा हुन पाउने नि’यम लागू नगरिउन्जेल सबै धार्मिक कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्न आ’ग्रह गरेको थियो। स्थानिय वडा कार्यलयले साराङ जेइल चर्चलाई ब’न्द गराउँदै क्ष’तिपू’र्ति समेत तिरा’उने भएको छ। तर वडा कार्यलयले का’रबा’हि गर्ने कुराको चर्चले बि’रोध गरिरहेको छ। गत आइतबार मात्रै चर्चमा ८ सय जना भेला भइ प्रार्थना सभा सम्पन्न गरेका थिए।

प्रतिकृया दिनुहोस्