Wednesday, November 30

कोरियाले ३ सय ९१ जना अ’फगानीलाई कोरिया ल्याउँदै, आफूलाई त्यहाँ रहँदा सघाउने सबै अफगानीलाई कोरिया ल्याउने

August 26, 2021 774

दक्षिण कोरियाले अ’फगानस्तानमा रहँदा आफ्नो गतिबिधीमा सहयोग गर्ने तथा त्यहाँको आफ्ना अफिसमा काम गर्ने अ’फगानस्तानका नागरिकहरुलाई कोरिया ल्याउने भएको छ। बिहिवार सम्म कोरियाले कुल ३ सय ९१ जना अ’फगानीहरुलाई कोरिया ल्याइसक्ने भएको छ। अमेरिका र त्यसका सहयोगी देशहरुका विभिन्न कार्यक्रमहरुमा स’घाउने अफगानीहरुलाई केहि दिन अघि स’त्ता क’ब्जा गरेका ता’लिवा’नीहरुले दु’ख दिन सक्ने भन्दै विभिन्न देशहरुले उनिहरुलाई आफ्नो देश ल’गिरहेका छन।

उनिहरु कोरिया आएपछि सरकारले सन्चालन गरिरहेको छुङछनबुक्दो प्रदेशको जिनछनमा रहेको से’ल्टरमा लगिनेछ। गत बर्ष ची’नको बु’हानमा को’रो’ना फै’लि’एपछी त्यहाँ रहेका हजारौं कोरियन नागरिकहरुलाई पनि उ’ध्दा’र गरी यसै से’ल्ट’रमा राखिएको थियो। “विहिवार सम्ममा करिब ३ सय ८० जना अफगानीहरु इन्छन अन्तराष्ट्रिय विमानस्थल आइपुग्नेछन।” कोरियाका विदेश मन्त्रालयका एक उ’च्च अ’धिकारीले भनेका छन। विदेश मन्त्रालयले पछि यो संख्या सं’सोधन गर्दै ३ सय ९१ जना हुने बताइसकेको छ।

“कोरिया ल्याइन लागेका अ’फगानीहरु का’बुलस्थित कोरिया राजदूतावास तथा कोरिया इन्टरनेशनल कोअ’परेशन ए’जेन्सीमा बर्षौंदेखि काम गरेकाहरु हुन। केहि भने अफगानस्तानमा रहेका कोरियन अ’स्पतालहरु तथा जव ट्रेनिङ से’न्टरमा काम गर्नेहरु हुन। उसमा उनिहरुको परिवारका सदस्यहरु समेत समावेश छन। ” विदेश मन्त्रालयले भनेको छ।

आफ्नो लागि काम गर्नेहरुलाई उ’ध्दा’र गर्नु आफ्नो एकमात्र नै’तिक कर्त’ब्य भएको राष्ट्रपति मुन जे इनले बताएका छन। राष्ट्रपति मुनले यो काममा सम्पूर्ण देशबासीहरुलाई सहयोग गर्न समेत अ’पिल गरेका छन। सुरुमा कोरियाले ४ सय २० जनालाई ल्याउन खोजेको भएता पनि केहि अ’फगानीहरु देश न’छा’ड्ने तथा केहि भने अन्य देश जाने भएपछि यो संख्या केहि घ’टेको हो।

प्रतिकृया दिनुहोस्