Monday, September 27

कोरियामा छाता काण्ड, मन्त्रिलाई यसरी घुँडा टेकेर छाता ओडाएको भेटिएपछि चर्को बि’रोध

August 29, 2021 345

दक्षिण कोरियामा अहिले त्यहाँको न्याय’ मन्त्रालयको च’र्को बि’रोध भइरहेको छ। विरोध हुनुको कार’ण थियो एक मन्त्रिलाई मन्त्रालयको कर्मचारीले पानी परिरहेका बेला भएको एक कार्यक्रममा आफू घुँडा टेकेर मन्त्रीलाई छाता ओडाइरहेका थिए। उनले ति मन्त्रीलाई करिब १० मिनेटसम्म भुँइमा घुँडा टेकेर छाता ओडाएका थिए।

कोरियाको न्याय’ मन्त्रालयका उप मन्त्री खाङ सुङ कुकले अ’फगानीस्तानबाट कोरिया उ’ध्दार गरी ल्याइएका अ’फगानीहरुलाई कसरी व्यवस्था’पन गर्ने भन्ने बारेमा एक कार्यक्रममा ब्रिफिङ गरिरहेका थिए। यो कार्यक्रम छुङछनबुक्दो प्रदेशको जिनछनमा रहेको नेशनल ह्युमन रिसोर्सेज डेभलपमेन्टको प्राङगणमा भइरहेको थियो। अगष्ट २७ मा भएको यो कार्यक्रमका दौरान बर्षा हुन पुग्यो। मन्त्रीलाई भिजाउने ड’रले एक कर्मचारीले पछाडीबाट आफू घुँडा टे’केरै भएपनि उनलाई छाता ओडाए।

यसरी छाता ओडाईएको फोटो पत्रकारहरुले खिच्न भ्याए। ति फोटाहरुले सबैको ध्यान खि’च्यो। हिलो भुँइमा त्यसरी १० मिनेटसम्म घुँडा टेकेर मन्त्रीलाई छाता ओडाउन लगाईएको भनेर कोरियाको न्या’य मन्त्रालयको च’र्को बि’रोध भयो। कोरियनहरुले मन्त्रीलाई उ कुनै बा’दशाह नभएको र उसले आफैंले छाता ओड्न किन नसकेको भनि प्रश्न गरेका छन।

ति’ब्र बि’रोधपछि न्या’य मन्त्रालयले भनेको छ हामीले अर्को सहयोगीले छाता ओडाएको क्या’मेरामा नदेखियोस भनेर पछाडीबाट छाता ओडाउन खोजेका थियौं तर ति कर्मचारीलाई ज’वरज’स्ती भुँइमा घुँडा टे’क्न लगाइएको भने थिएन। तर कोरियनहरुले मन्त्रालयको जवाफमा चि’त्त बुझाएका छैनन। उनिहरुको भनाई छ यदि कर्मचारी आफ्नै इच्छाले त्यसरी भुँइमा घुँडा टेकेको भए पनि त्यसो न’गर्न भन्नुपर्दथ्यो। अहिलेको कोरिया भनेको पहिलेको राजा महाराजाहरुको छोसनको समय होइन। कसैले देख्ने बितिकै त्यस ब्यक्तिलाई उठ्न भन्नुपर्दथ्यो। मन्त्रिले आफैंले छाता समाउन पनि सक्थे। कोरियनहरुको भनाई रहेको छ।

 

प्रतिकृया दिनुहोस्