सउल, दक्षिण कोरिया। दक्षिण कोरियाले यहाँ रहेका न्यू’न आय भएका परिवारहरुलाई अर्को हप्ताबाट रा’हात बाँ’ढ्ने भएको छ। को’रोनाका का’रण रोजगारी गु’माइ दैनिक जीवन यापन गर्न क’ठिना’ई परिर’हेकाहरुलाई सरकारले सहयोग गर्न लागेको हो। सरकारले प्रतिब्यक्ति अधिकतम २ लाख ५० हजार वन अर्थात करिब २ सय १५ डलर राहा’त उपलब्ध गराउन लागेको हो।
आउँदो सेप्टेम्बर ६ तारिखबाट यो राहत बाँढ्न सुरु गरिनेछ। सरकारले केहि समय अघि घो’षणा गरेको करिब ११ ट्रिलियन नगद रा’हात कार्यक्रम अन्तरगत यो राहात बाँ’ढ्न लागिएको हो। कोरियाको आ’न्तरिक तथा अ’र्थ मन्त्रालयले दिएको जानकारी अनुसार यस्तो राहा’त भने पाउने मान्छेले डिसेम्बर अन्तिमसम्म ख’र्च गरिसक्नुपर्नेछ।
सरकारले यसपटक देशका न्यू’न आय भएका व्यक्तिहरुलाई ११ ट्रिलियन वन बाढ्न’ लागेको हो। सेप्टेम्बर अन्तिमसम्ममा यो राहतको ९० प्रतिशत रकम बाँ’ढिसकिनेछ। रा’हात पाउनेहरु भने उनिहरुको आम्दानीका आधारमा छनौट गरिनेछ। कुनै पनि परिवारले जुन महिनामा तिरेको राष्ट्रिय बीमा प्रिमियलाई आधार मानेर राहा’त पाउने नपाउने छु’ट्याइनेछ। उदाहरणका लागि ४ जना सदस्य रहेको एउटा परिवारले मासिक ३ लाख ४२ हजार वन भन्दा कम बीमा शुल्क तिरिरहेको छ भने उनिहरुले यस पटकको राहा’त पाउनेछन।
यस पटक बाँडिन लागेको राहत यो बर्षको दोश्रो हो। सरकारले यस अघि पनि यस्तै किसिमको राह’त बाँडिसकेको छ। सरकारले गत बर्षको मे महिनामा १४.३ ट्रिलियन वन को’रो’ना प्र’भावि’तका लागि छुट्याइ राहा’त स्वरुप बाँडिसकेको थियो। यस पटक सरकारले कोरियाको महान चाड छुसक अगाडी सर्वसाधारणलाई यस्तो सहयोग गर्न लागेको हो। यहि सेप्टेम्बर २० देखि २२ तारिखमा पर्ने कोरियाको ठूलो चाड छुसकमा ख’र्च गरुन भनेर सरकारले रा’हत उपलब्ध गराउन लागेको हो।
प्रतिकृया दिनुहोस्