Monday, September 27

कोरियामा १० मा ८ जना कुकुरको मा’सु नखाने पक्षमा

September 2, 2021 291

दक्षिण कोरियामा कुकुरको मा’सु खाने गरिन्छ। कोरियनहरु कुकुरको मा’सु खान मन पराउँछन। यहाँ यसको मूल्य पनि बढि छ। कोरियामा घर वरपर साँ’ङ्लोले बाँ’धेर कुकुर पालेको पनि देख्न सकिन्छ। तर हालसालै गरिएको एक सर्वेक्ष’णमा दाम्लो वा सा’ङ्लोले बाँ’धेर कुकुर पाल्न नहुने गरी का’नुन ल्याउनुपर्ने धेरै कोरियनहरुको मा’ग रहेको पाइएको छ। यसरी कु’कुर तथा अन्य ज’नावर पाल्ने च’लनलाई का’नुनी रुपमा ब’न्देज लगाउनुपर्ने उनिहरुको राय रहेको छ।

प्राइभेट एनि’मल वेलफेयर रि’सर्च इन्स्टिच्युटले गरेको रि’सर्च अनुसार धेरै कोरियनहरु घरपालु’वा जना’वरहरुको हक हितमा का’नुन बन्नुपर्ने पक्षमा रहेको पाइएको छ। यस संस्थाले देशभरका १७ वटा शहरका करिब २ हजार युवाहरुमा गरेको सर्वेक्ष’णमा यस्तो नतिजा देखिएको हो।

सर्वेका अनुसार ८२.५ प्रतिशत कोरियनहरु जना’वरलाई दा’म्लो वा साँ’ङ्लोले बाँधेर पाल्न नहुने पक्षमा रहेका छन। त्यसैगरी धेरैजसो कोरियनहरु कुकुरको मासु खान नहुनेमा छन। हरेक १० जनामा ८ जना मासुको लागि कुकुर का’ट्न नहुने पक्षमा रहेको पाइएको छ। मासुका लागि कुकुर र विरालो पाल्ने तथा का’ट्ने चलन का’नुनी रुपमा ब’न्दे’ज लगाउनुपर्नेमा उनिहरुको त’र्क रहेको छ।

दक्षिण कोरियामा केहि समय अघिदेखि नै कु’कुरको मा’सुमा प्र’तिब’न्ध लगाउनुपर्ने मा’ग उठिरहेको छ। सन २०१८ मा सत्ताधा’री डेमोक्रेटिक पार्टीका संसद फ्यो चाङ वनले कुकुर मा’सुका लागि का’ट्न नपाईने प्र’श्ताव लगेता पनि २० औं एसेम्बली बैठकमा यो प्रस्ताव पारि’त हुन सकेको थिएन। त्यसैगरी यसै बर्षको सुरुवातमा सत्ताधा’री पार्टिका संसद तथा वातावरण मन्त्री हान जङ ए ले पनि यस्तै किसिमको प्र’स्ताब संसदमा लगेका थिए। गत महिना मात्रै अवको राष्ट्रपतिका उम्मेदवार तथा ख्यङ्गीदो प्रान्तका गभर्नर लि जे म्यङले पनि कुकुर खान तथा घरपालुवा जनावरलाई का’ट्न नहुने का’नुन बन्नुपर्ने बताएका थिए।

प्रतिकृया दिनुहोस्