Monday, September 27

प्रशारण अघि नै ‘कमेडी च्याम्पियन सिजन २’ को रिजल्ट बा’हिरियो

September 2, 2021 225

काठमाडौं । नेपालको च’र्चित हास्यव्यं’ग कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ बाट हिक्मत महरा बा’हिरिएका छन् ।बुधबार कमेडी च्या’म्पियनको उ’त्कृष्ट तीनको प्रस्तुतिको सु’टिङ भएको थियो ।

जसमा उनी सहभागी नभएसँगै बा’हिरिएको बुझिएको छ। आजको सुटि’ङमा हाँस्यकलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला उपस्थित भएका थिए । सु’टिङमा सहभागी भएपछि बा’हिरिएका उनीहरुले आजको प्रस्तुतिमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा मात्रै उपस्थित रहेको र उनीहरुले प्रस्तुति दिएको बताए।

चार प्र’तिस्पर्धी’मध्ये भरतमणि पहिले नै फाइनलमा पुगिसकेका थिए भने भो’टका आधारमा अग्रवाल र थापा उत्कृष्ट तीनमा पुगेका हुन् । सूदुरपश्चिमबाट प्रतिनिधित्व गर्दै आएका महरालाई मा’ओवादी केन्द्रकी नेत्री तथा पूर्वमन्त्री बिना मगरले समेत भोट मा गेकी थिइन्।

थप समाचार: कुलमान घिसिङ नेपाल बिध्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले प्राधिकरणलाई घा’टाबाट अर’बौं नाफामा लगेका थिए। तर उनि प्राधिकरणबाट ह’ट्ने बितिकै फेरि संस्था घा’टामा पो जाने हो कि भन्ने सं’का धेरैलाई लाग्न थालेको छ। गत आर्थिक बर्ष ०७७ /७८ मा बिध्युत प्राधिकरणको नाफा लगभग आधाले घ’टेपछि धरैलाई यो सं’का लाग्न थालेको हो।

गत आर्थिक बर्षमा ११ अर्ब ६ करोड नाफा कमाएको प्राधिकरणले ०७७/७८ मा मात्रै ५ अर्ब कमाउने आँकडाले देखाएको छ। प्राधिकरणको नाफामा भारी गि’रावट आउनुको मुख्य कारण चु’हावट भएको अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन। उनका अनुसार अहिले सु’ख्खा मौषमका कारण बिध्युत प्राधिकरणका आयोजनाहरुमा पानीको वहाव घ’ट्न गइ बिध्युत उत्पादन पनि घ’टेका कारण नाफामा कमि आएको हो।

नेपाल भित्रै रहेका बिध्युत आयोजनाहरुबाट हुने उत्पादन घ’ट्न जाँदा मागलाई धान्न धेरै बिजुली भारतबाट किन्नु परिरहेको छ। जसको कारण प्राधिकरणले अरबौं रुपैया भारतलाई ति’र्नुपरेको छ। बिध्युत प्राधिकरण गत आर्थिक बर्ष सम्ममा ४ अर्ब ८७ करोड रुपैया सन्चित नाफाको स्थि’तिमा रहेको थियो।

कुलमान घिसिङले आर्थिक बर्ष ०७२/७३ मा ३४ अर्ब ६१ करोड सन्चित घा’टामा रहेको प्राधिकरणलाई निरन्तर नाफामा लग्दै सन्चित घा’टा कम गर्न सफल भएका थिए। उनले प्राधिकरणलाई घा’टाको स्थि’तीबाट नाफासम्म पुर्याउन सफल भएका थिए। प्राधिकरणले आव २०७३/०७४ मा एक अर्व ४७ करोड, आव २०७४/०७५मा २ अर्व ८५ करोड, आव २०७५/०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो । प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको थियो तर गत आर्थिक बर्षबाट प्राधिकरण फेरि ओ’रालो लाग्न थालेको देखिएको छ।

बिध्युत प्राधिकरणको चु’हावटमा पनि बृध्दि हुन थालेको देखिएको छ। आर्थिक बर्ष ०७७/७८ मा चु’हावट बढ्न थालेको देख्न सकिन्छ। ०७७ साल असारस्म १५.२७ प्रतिशतमा रहेको प्राधिकरणको विध्युत चु’हावट बढेर १६.३ प्रतिशत पुगेको छ। कुलमान घिसिङ प्राधिकरणको कार्यकारी प्रमुख भएर आएदेखि उनले चु’हावटलाई नि’रन्तर घ’टाउँदै लगेका थिए। आव २०७२/०७३मा २५.७८ प्रतिशत विद्युत चु’हावट त्यसपछिका आवहरुमा नि’रन्तर घ’टाएर गत वर्षसम्म १५.२७ प्रतिशतमा झरेको थियो। चु’हावटलाई आव २०७३/७४मा २२.९,  २०७४/७५ मा २०.४५,  २०७५/७६ मा १५.३२ प्रतिशतमा झा’रिएको थियो।

प्रतिकृया दिनुहोस्