Monday, September 27

४ सय किलोमिटर टाढासम्म हा’न्न सक्ने पाव’रफुल मि’साइ’ल बनाउँदै दक्षिण कोरिया

September 2, 2021 307

दक्षिण कोरियाले अहिले पा’वरफुल मि’सा’इल बनाइरहेको बुझिएको छ। यसअघि कोरियालाई अमेरिकाले मि’सा’इल निर्माणमा रो’क लगाएको भएता पनि केहि समय अघिबाट यस्तो रो’काव ट ह’टेपछि कोरियाले मि’सा’इ ल निर्माणलाई ति’ब्रता दिन थालेको थियो। यो मि’सा’इ ल आ’ण वि’क ह’ति’या र जत्तिकै ब’लियो र श’क्ति’शाली भएको बुझिएको छ।

जमिनबाट जमिनमै प्र’हा’र गर्न सकिने यो मि’सा’इले फ्ला’इ’ट रे न्जमा ३ टन सम्मको लो ड बोक्ने क्ष’म’ता राख्दछ भने यसले ३ सय ५० देखि ४ सय किलोमिटर टाढासम्म मा’र हा’न्न सक्दछ। अहिले यो मि’सा’इल निर्माणको अ’न्तिम चरणमा रहेको र टे’स्ट फा’ इरि’ङ सकिएपछि यसको वास्तविक क्ष’मता थाहा हुने बताइएको छ। कोरियाको र’क्षा म’न्त्रालयले २०२२-२०२६ को र’क्षा निती सार्वजनिक गर्दै यस मि’सा’इलले टाढाबाट हुन सक्ने आ’क्र’म’ण रो’क्न तथा त्यसको प्र’ति’र’क्षा गर्नका लागि सहयोग पुग्ने बताएको छ।

मन्त्रालयका अनुसार अहिले निर्माण भइरहेको मि’सा’इल सन २०२६ भन्दा अगावै प्रयोगका लागि तयार हुन सक्ने सं’के त गरेको छ। जमिन मुनि बं’क’रभित्रबाट हुन सक्ने आ’क्र’म’णलाई समेत रो’क्न यसले सहयोग गर्ने तथा कोरियाको बो र्डरबाट प्र’हा’र गर्दा उत्तर को’रियाको जुनसुकै भागमा हा’न्न सक्ने गरी यो मि’सा’इ’लको निर्माण गरिएको छ। गत बर्ष दक्षिण कोरियाले जमिनबाट जमिनमा प्र’हा’र गर्न सक्ने ह्योनमो-४ मि’सा’इ’ल निर्माण गरेको थियो। यसले ८ सय किलोमिटर टाढासम्म मा’र हा’न्न स क्ने क्ष’मता राख्दछ भने अधिकतम २ टन सम्म लो’ड बोक्न सक्ने क्ष’मता राख्दछ।

“हामी अझ ब’लि’या र श’क्ति’शा’ली तथा लामो दूरी सम्म हा’न्न सक्ने क्ष’मताका मि’सा’ई’ल निर्माण गर्ने तयारीमा छौं। यसले कोरियन प्रायद्विपमा शा’न्ति र शु’र’क्षाका लागि सहयोग पुर्याउनेछ।” कोरियाको र’क्षा मन्त्रालयले जानकारी दिएको छ। कोरियाले यसका लागि ३ सय १५ ट्रिलियन अर्थात २ सय ७३ बिलियन डलर खर्च गर्न लागेको छ। कोरियाले बर्षेनि करिब ५.८ प्रतिशतले र’क्षा मन्त्रालयका लागि बजेट बढाउँदै लैजाने बताएको छ।

प्रतिकृया दिनुहोस्