Wednesday, November 30

४० बर्षकै उमेरमा बिग बोसका विजेता सिध्दार्थ शुक्ला सँधैका लागि अस्ताए

September 2, 2021 609

प्रख्यात टिभी एक्टर तथा बिग बोस १३ का बिजेता सिध्दार्थ शुक्ला अस्ताएका छन। भारतिय चर्चित टेलिभिजन ‘आजतक’ का अनुसार उनको हृ दु’यघा’तका कारण ज्या’न गएको हो। समाचारका अनुसार उनले राति सुत्नु  अघि औ ष’धि से’वन गरी ‘सुतेका थिए। तर के को द’बाई खाएका थिए भन्ने बारेमा जानकारी प्राप्त भएको छैन। द’बाई खाएर सु’तेका सिध्दार्थ त्यसपछि क हिल्यै न उठ्ने गरी ची’र निन्द्रामा परेका छन।

आजतक टेलिभिजनका अनुसार सिध्दार्थको शरिर अहिले मुम्बइस्थित कूपर अ’स्पतालमा राखिएको छ। प्राप्त जानकारी अनुसार उनको पो’ष्टमार्टम त्यहि अस्पतालमा गरिन लागिएको छ। अस्पतालले दिएको प्रारम्भिक जानकारी अनुसार सिध्दार्थको मृ’ त्यु हृ द यघा’तका कारण भएको हो। त्यहिँ रहेका डिसिपीका अनुसार सिध्दार्थको मृ’त श रिर अहिले कूपर ह’स्पिटलमा लगिएको छ। उनको म’र ण के कारण भयो भन्ने बारेमा अहिले बताउन मु’श्कि ल रहेको छ। पो’ष्टमा र्टम पश्चात सिध्दार्थसँग बस्ने सहयोगीहरुको पनि बया’न लिने तयारी गरिएको छ।

उनको यस्तो ख’बरले भारतिय सिनेमा जगत नै शो’कमा डु’बेको छ। उनि अहिले शहनाज गिलका साथ बिग बोस ओटिटीमा समेत आउने गरेका थिए। उनले सन २००८ देखि टेलिभिजन कार्यक्रम ‘बाबुल का आँगन छुटे ना’ बाट आफ्नो करियर सुरु गरेका थिए। यसपछि उनले ‘जाने पहचाने से अजनबी’, ‘सीआइडी’, ‘बालिका बधू’ तथा ‘लव यू जिंदगी’ जस्ता चर्चित टिभि कार्यक्रममा अभिनय गरेका थिए।

प्रतिकृया दिनुहोस्