Monday, September 27

राष्ट्रसंघले सित्तैमा दिएको खो’प अस्वि’कार गर्दै किम जङले भने: जसलाई चाहिएको छ त्यसलाई दिनु

September 3, 2021 259

राष्ट्रसङ्घका एक प्रवक्ताले उत्तर कोरियाले विश्वमा खो’प अभा’व भइरहेका बेला ती खो’पहरू अतिप्रभावित देशहरूलाई प्रदान गर्न भनेको बताए। उत्तर कोरियालाई ग’रिब देशहरूलाई खोप प्राप्त गर्न सघाउने कोभ्या’क्स कार्यक्रमअन्तर्गत चीनमा निर्मित सिनोभ्याक खो’प दिन सकिने बताइएको थियो।

अगस्ट १९ सम्म उत्तर कोरियामा को’रो’नाभा’इस स’ङ्क्र’म’णको कुनै विवरण नभएको विश्व स्वा’स्थ्य सङ्गठनले जनाएको छ। विश्व स्वा’स्थ्य स’ङ्गठनले साप्ताहिक प्रतिवेदनमा उत्तर कोरियामा हालसम्म स्वा’स्थ्यकर्मी र रु’घाजस्तो रो’ग लागेका ३७,२९१ जनामा परीक्षण गरिए पनि कसैमा पनि स’ङ्क्र’मण पुष्टि नभएको बताएको छ। म’हामा’री सुरु भएयता नै उत्तर कोरियामा क’डा नि’य’महरू लगाइएको बताइएको छ। गत वर्ष ज्यानुअरीमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय सीमा ब’न्द गरेको थियो। उत्तर कोरियाले खो’प अ’स्वी’कार गरेको यो पहिलो पटक भने होइन।

जुलाईमा आस्ट्राजेनेका खो’पको लगभग २० लाख मात्रा खो’प उत्तर कोरियाले सम्भावित न’का’रात्मक अ’स’रबारे चि’न्ता जनाउँदै अ’स्वी’कार गरेको दक्षिण कोरियाली गु’प्तच’र नि’कायसँग सम्बन्धित संस्थाले जनाएको थियो। उत्तर कोरियाले कहिल्यै स्पष्ट रुपमा को’रो’नाबारे जानकारी दिएको छैन । यद्यपी उत्तर कोरिया को’रो’नाविरद्ध नि’कै सज’ग देखिएको छ । उत्तर कोरियाले को’रो’ना प्र’कोप सुरुवात हुनासाथ चीनसँगको साथै अन्तर्राष्ट्रिय नाकाहरु ब’न्द गरिदिएको थियो । चिनियाँ खो’प लिन अ’स्वीका’र गरेको उत्तर कोरियाले यसअघि २० लाड डोज अस्ट्राजेनिका खो’प लिन पनि अ’स्वी’कार गरेको थियो ।

जुलाईमै रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभले पत्रकारहरूलाई उत्तर कोरियालाई पटकपटक रुसी खो’प दिन खोजिएको बताएका थिए।
उत्तर कोरियाले खो’पको प्र’भावकारितामाथि प्रश्न उ’ठाउँदै आएको छ। त्यहाँका राज्यनिय’न्त्रित सञ्चारमाध्यमहरूले अमेरिका र युरोपमा देखिएका खो’पका न’का’रात्मक अस’रका बारेमा सामग्री प्रकाशन गरिरहेका छन्। BBC Nepali बाट

प्रतिकृया दिनुहोस्