Monday, September 27

इपिएस कामदारले कोरियामा कमाएको ५० प्रतिशत रकम रेमिटेन्स गरेको प्रमाण पेश गर्नुपर्ने, नगरेमा….

September 3, 2021 421

काठमाण्डौ। केही समय अघि ९१ लाख नेपाली रूपैया सहित ३ जना हु’ण्डी कारोबारी समातिए । यति ठूलो रकम सहित हु’ण्डी का’रोबा’री प’क्रा’उ परेको पछिल्लो समयको यो सबैभन्दा ठूलो घ’ट’ना हो । उर्जामन्त्री हुँदा लोडसेडिङ् अ’न्त्य गर्ने टिमको नेतृत्व गरेका वर्तमान अर्थमन्त्री जनार्दन शर्माले हु’ण्डीप्रति निकै अ’क्रा’मक हुने छाँटकाँट देखाएका छन्। हुण्डीबाट धेरै नेपाली ठ’गि’ए पछि वर्तमान अर्थमन्त्री शर्मा हु’ण्डी बि’रु’द्द आ’क्रा’मक बन्न लागेका हुन्। नेपाल राष्ट्र बैंकको श्वेतपत्रमा नै वै’धानीक रूपमा रेमिट्यान्स पठाउँदा १ प्रतिशत अतिरिक्त व्याजदर दिने नीतिले पनि सरकार वै’धानिक रेमिट्यान्स भित्र्याउने काममा कति सजग छ भन्ने कुराको संके’त देखाउँछ ।

दक्षिण कोरियास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत राम सिंह थापाले पनि सरकारी नीति वैधानिक रेमिट्यान्स भित्र्याउने नै रहेको र यसका लागि सरकारलाई बेला बेलामा आवश्यक सल्लाह, सुझावहरू दिदै आएको बताउनुभयो । कोरियाबाट बिगतमा भन्दा हु’ण्डी कारो’बारहरू धेरै मात्रामा घ’टे’को बताउँदै कार्यवाहक राजदूत कार्कीले हाल कोरियामा खुलेको रेमिट्यान्स कम्पनीहरू मार्फत कारोबार हुदै गर्दा वैधानिक रेमिट्यान्सलाई टेवा पुगेको तर अझै पनि हु’ण्डी का’रो’बारलाइ नि’रू’त्साहित दुतावास लागिपरेको बताउनु भएको छ।

कोरियामा सरकारी कोटामा काम गर्न आएका नेपाली कामदारहरूका लागि वैधा’निक रेमिट्यान्स प्रयोगका लागि आवश्यक क’दम छिट्टै नै चा’लिने अर्थ मन्त्रालय श्रोतले नंया दैनिकीलाई बताएको छ । स्रोतका अनुसार इपिएस कोटाबाट गएका नेपाली कामदारहरूले कमाएको ५० प्रतिशत रकम वैधानिक माध्यमबाट पठाएको प्रमाण पेश नगरेको खण्डमा बोनस भिषा थपमा स’मस्या पर्ने , रि (इन्ट्रिका लागि योग्य न’हुने र सरकारले दिने अन्य बैंकिंग लगायत अन्य सबिधाबाट ब’न्चित गराउने बताएको छ। १/२ हजारको लो’भमा परि हु’ण्डी गर्ने गरेका नेपालीहरु ठ’गि’ने गरेको समाचारहरु पनि पछिलो समय धेरै नै प्रकाशित हुने गरेका छन्।

(साभार: नयाँ दैनिकि )

प्रतिकृया दिनुहोस्