करिब २२ बर्ष अगाडी हङकङ फुटबल स्टेडियममा भएको यो घ’ट’ना धेरै नेपालीहरुलाई थाहा नहुन सक्दछ। सन १९९९ को जुन २१ तारिखका दिन नेपाल र मलेशियाबिच हङकङस्थित हङकङ फुटबल स्टेडियममा खेल भइरहेको थियो। नेपाल र मलेशियाविचको यो खेल ओलम्पिकका लागि क्लालिफाइङ खेल थियो। प्र’तिष्प’र्धात्मक खेलमा नेपालले १ गोल खाइसकेको स्थिति थियो। खेल अन्तिम अन्तिमतिर आइसकेको अ’वस्था थियो।
खेल हेर्न स्टेडियमा धेरै नेपालीहरु उपस्थित थिए। स्टेडियममा अधिकाँस दर्शक नेपाली थिए। यस्तो लाग्दथ्यो कि खेल नेपालको दशरथ रंगाशालामा भइरहेको छ। नेपाली टिमलाई दर्शकहरुले हु टिङ गरिरहेका थिए। नेपाली दर्शकहरुको हु टिङका बिच खेलको ८८ औं मिनेटमा नेपालले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्यायो। गोल गरेपछि एकपटक नेपाली दर्शकले स्टेडियम नै उचा ले। उनिहरु यति धेरै खुशि भएकी आफूलाई सं’य मित बनाउन नसकि दर्शकहरु मैदानमै ओ’oर्लिए।
नेपाली खेलाडीले गोल गरेपछि उनले उक्त बल लिएर दौडिन खोज्दै थिए। त्यसैबेला मलेशियाका खेलाडीले बल फिर्ता माग्दै थिए। तर नेपाली खेलाडीले बल दिन माने’नन। यसै बिच मलेशियाका खेलाडीले गोल खाएको तथा बल माग्दा नदिएको निहुँमा नेपाली खेलाडीलाई मु”क्का हाने। मैदानभित्रै उत्रिसकेका नेपालीहरुले त्यसपछि मलेशियाका खेलाडीलाई खोजी खोजी कु’टे। उनिहरुलाई एक एक गरि मैदानबाट भ’गा’ए। फुटबल मैदानमा भएको ठूलो झ’ग’डाका रुपमा यसलाई पनि लिने गरिन्छ। भिडि’यो हेर्न लिङ्कमा क्लि’क गर्नुहोला।
प्रतिकृया दिनुहोस्