Monday, September 27

कार्यकाल पूरा भएपछि मुन जे इनले पेनसन पाउने, यो सु’विधा पाउने उनि एक मात्र पूर्वराष्ट्रपति

September 10, 2021 345

आफ्नो कार्यकाल स’किएपछि दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले मासिक १ करोड ३९ लाख कोरियन वन अर्थात करिब ११ हजार ८ सय ७५ डलर पेनशन पाउनेछन। पूर्व राष्ट्रपतिका रुपमा पेनशन पाउने उनि एक मात्र व्यक्ति हुनेछन। उनिभन्दा पहिलेका अहिले जि’वि’तै रहेका ४ जना पूर्वराष्ट्रपतिहरु यो पेनशनबाट ब’न्चि’त हुनेछन किनभने उनिहरु विभिन्न कारणले यो पदबाट ह’टाइएका तथा जे’ ल च’ला न गरिएकामा पर्दछन।

कोरियाको आन्त’रिक तथा सु’रक्षा मन्त्रालयले मुख्य प्र’तिप’क्षि पार्टी पिपल पावर पार्टीका संसदलाई बुझाएको प्र’तिवेद नअनुसार मुन जे इनलाई बार्षिक १६ करोड ६९ लाख वन पेन शन दिइनेछ। यो रकम मासिक रुपमा हिसाब गर्दा करिब १ करोड ३९ लाख वन हुन आउँदछ। मुनको कार्यकाल अर्को बर्षको मे महिनामा स किँदैछ। मुन जे इनको अर्को बर्षको वार्षिक तलब २५ करोड पुग्नेछ। यो तलब अहिलेको तुलनामा ५ प्रतिशत बढि हो। मुनले सन २०१९ देखि नै आफ्नो तलब भत्ता भने लिएका छैनन। उनले फ्रि मै काम गरिरहेका छन।

अहिले कोरियामा मुन जे इनभन्दा अघिका कुनै पनि पूर्वराष्ट्रपतिले पेनसन पाइरहेका छैनन। तर पूर्व राष्ट्रपति किम योङ सामकी पत्नि र पूर्वराष्ट्रपति रो मो ह्युनकी पत्निले भने पेनशन पाइरहेका छन। मुन भन्दा पहिलेका ४ जना पूर्वराष्ट्रपतिहरु अहिले पनि जि’वितै छन। पार्क ग्युन हे, लि म्योङ बाक, रोह ते ओ र छुन दो ह्वान यि ४ जनालाई पूर्वराष्ट्रपतिका है सियतमा पाउनुपर्ने पेन शनबाट ब’न्चि’त गरिएको छ। उनिहरुलाई विभिन्न अ’भि’यो’गमा प’दमु’क्त गरिएकाले पेनशन नदिइएको हो।

आफ्नो कार्यकाल सकिएपछि अहिलेका राष्ट्रपति मुन जे इन र प्रथम महिला किम जङ सुक ख्यङसाङनाम्दो प्रदेशको याङसानमा बस्ने योजनामा छन। त्यहाँ उनिहरुको निजी घर रहेको छ। मुनजे इनले केहि समय अघि २ तल्ले घर त्यहाँ किनेका हुन। उनलाई व्यक्तिगत सु’र क्षाका लागि सरकारले त्यस ठाउँमा व्यवस्था मिलाइदिनेछ।

प्रतिकृया दिनुहोस्