दक्षिण कोरियामा एक ब्यक्तिलाई कु’ट पि’ट गरी मारेको भन्दै ३ जनालाई ९/९ बर्षको जे’ल स’जा’य सुनाइएको छ। यि तिनै जना तेक्वा’न्दोका ब्ला’क बेल्ट मास्ट र्स रहेको बुझिएको छ। राजधानी सउलको ख्वाङजिन गुमा रहेको एक क्ल’बमा झ’ग’ डा हुँदा ब्लाक बेल्टधारी ३ जनाले एक ब्यक्तिलाई कु’ट पि’ट गरेका थिए।
कोरियाको सर्वोच्च अ’दा ल’तले गत मे १९ तारिखका दिन जिल्ला अ दा’ल’तले दिएको आ’दे’शलाई स्विकृत गर्दै तिनैजनालाई जनहि ९/९ बर्षको जे’ल स’जा’य सुनाएको थियो। लि थर भएका बर्ष २२ का एक तथा अर्का ओ थर भएका बर्ष २२ का लाई यसअघि जिल्ला अ दा’ल’तले ५ बर्षमात्र सजाय तोके पनि सर्वोच्च अदा’ल’तले उनिहरुको स’जा’य बढाउँदै ९ बर्ष पुर्याएको हो। अर्का किम थरका २२ बर्षकै यु वकलाई भने पहिले नै ९ बर्षकै स’जा’य सुनाइएको थियो।
३ जना मिलेर ति एकजनालाई क्ल’बबाट बाहिर लगि कु’टपि’ट गरेका थिए। ३ जनाले ति ब्यक्तिको प्रेमिकालाई प्रेम प्रस्ताव गरेपछि झ’ग ‘डा सुरु भएको थियो। २०२१ को जनवरी १ तारिख राति करिब ३ वजेतिर यो घ’ट’ना घ’टे’को थियो। ति ब्यक्तिले आफ्नो प्रे मिकालाई प्रे म प्र स्ताव राख्दै छु’न खो’जेपछि उनले त्यसको प्र’ति’का’र गर्दा झ’ग’डा भएको थियो। झ’ग’डाका क्रममा उनि श’क्त घा’इ’ते भएपछि उनलाई नजिकैको अ’स्प ता’ल पुर्याइएको थियो। उनको उ’पचा’रका क्र’ममा ज्या ‘न ग’एको थियो।
प्रतिकृया दिनुहोस्