Tuesday, January 25

कोरियामा विहानै भू’कम्पको धक्का, हेरौं कहाँ र कत्रो भू’कम्प गयो

September 12, 2021 535

दक्षिण कोरियामा एकाविहानै भू’कम्पको ध’क्का महशुस गरिएको छ। आइतबार विहानै कोरियाको दक्षिण पूर्वि क्षेत्रमा २.१ रिक्टरस्केलको भू’कम्प गएका कोरिया मेटेरोलोजिकल एडमिनिष्ट्रेसनले जानकारी दिएको छ। यो भूकम्पबाट ठू’लो ज’न’धनको क्ष’ति भने भनएको विभिन्न सन्चारमाध्यमहरुले बताएका छन।

भूकम्प छाङन्यङ क्षेत्रबाट ४ किलोमिटर दक्षिण पूर्वमा केन्द्रविन्दू बनाएर गएको थियो। यो क्षेत्र राजधानी सउलबाट २ सय ६० किलोमिटर दक्षिण पूर्वमा पर्दछ। यसको केन्द्रबिन्दू १३ किलोमिटर गहिराइमा थियो भने यो भू’क’म्प विहान २ बजेर ४ मिनेटमा गएको थियो।

भू’क’म्पको केन्द्रविन्दू ३५ दशमलव ५३ डिग्रि ल्याटिच्युड उत्तर तथा १२८ दशमलब ५३ डिग्री लङ्गिच्युट पूर्वमा पर्दछ। यसको अधिकतम सिसमिक इन्टेन्सिटी स्केल २ रहेको थियो। यसको अर्थ थोरै मानिसले मात्र यसको ध’क्का म’हसु’स गरेका थिए। यो कम श’क्ति’शा’ली भू’क’म्प भएको बताइएको छ। कोरिया मेटेरोलोजिकल एडमिनिष्ट्रेसनका अनुसार यस भू’क’म्पबाट खासै ज’नधनको क्ष’ति नभएको र यो यस बर्षभित्र आएको मध्ये २९ औं क’म्पन हो।

प्रतिकृया दिनुहोस्