दक्षिण कोरियामा अहिले च र्च जानेहरुको संख्या घ’टेको छ। को’भि’डको कारण सामाजिक दूरीका नि’य’ममा क’डा’ई गरिएपछि मानिसहरु भे’ला भएर च’र्चमा प्रा’र्थ ना गर्न स’किरहेका छैनन। चर्चका विभिन्न कार्यक्रमहरु पनि अहिले ब’ न्द नै छन। सरकारले अहिले को’रो’नाका कारण मानिसहरुको भि’डभा’डमा नि’य’न्त्र’ण गरिरहेको अवस्था छ।
कोरियाका ठूला र वि’शेष किसिमका च’र्चहरुले अहिले अ’नलाईनबाटै प्रा’र्थना गर्न सकिने व्यवस्था मिलाईसकेका छन। तर सानातिना च’र्चहरुलाई भने अनलाईनको व्यवस्था मिलाउन मु’श्कि’ल परिरहेको छ। जसका कारण साना चर्चहरुको मेम्बर तथा डो नेशन घट्न पुगेको छ। त्यसैले अहिले कोरियाका च र्चहरुले पा’ष्ट रहरुलाई साइड जब पनि गर्न अनुमति दिन थालेका छन।
दक्षिण कोरियाका प्रोटेस्ट्यान्ट चर्चहरुबाट संकलन गरिएको तथ्याङ्क हेर्दा को’रो’नाका कारण गत बर्षदेखि चर्च जानेहरुको संख्या उल्लेख्य घ’टे’को छ। तर कोरियामा चर्च तथा पाष्टरहरुको संख्या भने अ’प्र’त्यासित रुपमा बढिरहेको छ। कोरियाको प्रिसवाइटेरियन च’र्चको जेनरल एसेम्ब्लीका अनुसार सन २०२० मा च’र्चहरुको मेम्बर संख्या २३ लाख ९० हजार भएकोमा गत बर्ष यो संख्या १ लाख १४ हजार ६६ जना अर्थात ४.५५ प्रतिशतले घ’टेको पाइएको छ।
गत १० बर्षमा कोरियामा च र्च जानेहरुको संख्या हरेक बर्ष घ’टिरहेको छ। गत ५ बर्षमा मात्रै कोरियामा च’र्च जानेहरुको संख्या ४ लाखले घ टेको छ। त्यसैगरि डाटामा कोरियामा च र्चहरुको संख्या भने ०.५७ प्रतिशतले बढेको छ। गत बर्षमात्रै ५३ वटा नयाँ चर्च कोरियामा थप भएका छन। त्यसैगरी पा स्टरहरुको संख्या पनि १.३२ प्रतिशत अर्थात २ सय ७५ जनाले बढेको पाइएको छ।
त्यसैगरी सन २०१९ र २०२० को विचमा कोरियन मेथोडिष्ट चर्च जाने सदस्यहरुको संख्या १२ लाख ८० हजारबाट घटेर १२ लाख २० हजारमा झरेको छ। तर यस्तो च र्च सन २०१९ मा ३ वटा थपिएको छ। यस्ता चर्चका पा’ष्टर हरुको संख्या पनि १ सय ३६ जनाले बढेको छ। त्यसैगरी च र्चको आम्दानी गत १ बर्षमा १ सय ५ बिलियन वनले घटेर ९ सय ५८ विलियन वन कायम भएको छ।
प्रतिकृया दिनुहोस्