Monday, September 27

आफ्नो श्रीमानलाई उ’त्तेजि’त पार्न छिमेकीले भि,त्री बस्त्र सुकाएको भन्दै प्र’हरीमै उ’जु’री

September 14, 2021 221

मेक्सिकोस्थित क्विनटाना रोका प्र’हरीले एउटा निकै अ’चम्मको उ’जुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भि’त्री व’स्त्र सुकाएकोमा आ’प’त्ति जताउँदै उ’जुरी नै दर्ता गरेकी छिन् । उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उ’त्ते’जित पार्न यसो गरेकी हुन् ।

४२ वर्षकी युभित्जा इले आफ्नी ‘नि’र्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आ’रो’प लगाएकी छिन् । उनले प्र’ह’रीलाई उनकी छिमेकीको व्यवहार कुनै संयो’ग नभएको बताएकी छिन् । उनले प्र’ह’रीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भि’त्री व’स्त्र) धोएर सुकाउँछिन् । मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भि’त्री व’स्त्र घु’रेर हेरेको देखेकी छु । मैले उनलाई मेरा श्रीमान्लाई उ’त्तेजि’त नबनाउन भने पनि उनले यसो गर्न छोडिनन् ।’

युभित्जाले प्र’ह’रीलाई ती महिलालाई नैतिकता र सभ्यता बि’र्सिएकोमा प’क्रा’उ गर्न आग्रह गरेकी छिन् । तर प्र’ह’रीले ती २३ वर्षीया महिलाले का’नु’न वि’परी’त केही पनि नगरेको भन्दै सम्झाए । प्र’ह’रीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका वि’वा’दबाट टाढै बस्न सल्लाह दिएको छ।

प्रतिकृया दिनुहोस्