Monday, September 27

उत्तर कोरियाले गर्यो दक्षिण कोरियाको कुना कुनासम्म हा’न्न सक्ने क्षमताको मि’साइल परीक्षण

September 15, 2021 315

विश्वकै ध्यान अ फगानिस्तानप्रति के न्द्रित रहेको बेला उत्तर कोरियाले सफलतापूर्वक एउटा नयाँ प्रकारको लामो दूरीमा प्र’हा’र गर्न सकिने क्रुज क्षे’प्या’स्त्रको प’रीक्षण गरेको जनाएको छ। उक्त क्षे’प्या’स्त्रले जापानको धेरै भागमा प्र’हा’र गर्न सक्ने उत्तर कोरियाको सरकारी स ञ्चार माध्यमले जनाएको छ। उसका अनुसार शनिवार र आइतवार दुईवटा क्षे’प्या’स्त्र परीक्षणका लागि प्र’हा’र गरिएको थियो। दुवै क्षे’प्या’स्त्र १,५०० किलोमिटर टाढासम्म पुग्न सक्ने उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले गत जनवरीमा पदभार ग्रहण गरेलगत्तै उत्तर कोरियाले क्रुज क्षे’प्या’स्त्रको प’रीक्षण गरेको थियो। ब्या’लिस्टीक क्षे’प्यास्त्र र आ’ण’वि’क कार्यक्रमका कारण प्योङयाङमाथि अन्तर्राष्ट्रिय प्र’ति’ब’न्ध लगाइएको छ। उत्तर कोरियासँग लामो समयदेखि कायम कूटनीतिक ग’ति रो’धका विषयमा टोक्योमा अमेरिका, जापान र दक्षिण कोरियाका अधिकारीहरूबीच हुन लागेको छलफलको पूर्वसन्ध्यामा पछिल्लो प’रीक्षण गरिएको हो। – बिबिसीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्