Monday, September 27

“एमसिसी पास भए कसैले खाडीमा गएर काम गर्नुपर्दैन” -रामशरण महत

September 15, 2021 52

रामशरण महतले एमसीसी पारित हुने बताएका छन् । एम सीसीको बिषयमा लिएर जतिपनि आलोचना भइरहेको कुराहरुको सबै ग’लत र अ’सत्य कुराहरु आलोचना भईरहेको बताएका छन् । एमसीसीले नेपालको ।

राष्ट्रियतामा कुनै प्रकारको बाधा सिर्जना नगर्ने र राष्ट्रको आर्थिक बिकास गर्नको लागि आउन लागेको बताएका छन् । अमेरिका मार्फत प्राप्त हुने सहयोगले नेपालको गरिबि निवारण गर्नको लागि, समाजिक बिकासको लागि, जनसक्ति बिकासको लागि, रोजगारिको अबसरहरु बढाउने ।

उदेश्यले पारित हुन लागेको बताएका छन् । यसमा कुनैपनि राजनीतिक सम्बन्ध नभएको बताएका छन् ।एमसीसी देश र जनताको भलाईको लागि नै आउन लागेको हो । अमेरिकाको यो सहयोगमा कुनै पनि स्वार्थ लुकेको छैन । उनले भनेका छन् कतिपय मानिसहरुले बुझ्दै ।

नबुझी भ्रममा परि अमेरीकासँग सम्बन्ध बढ्यो भने चिन रिसाउछ कि भन्ने आशकाको कारण बिरोध गरिरहेका छन् । एमसीसी पारित भए पस्चात अमेरीकी नियम कानुन लागु हुने, सैनिक गठबन्धन अन्तर्गत चल्ने भन्ने कुरा बिल्कुलै सतप्रतिसत झु’ट भएको बताएका छन् ।

यो सबै अमेरिकालाई बदनाम गर्न र अमेरीकाको बिरोधमा जनतालाई उठाउनको लागि झुटको खेती गरिरहेको उनले बताएका छन् ।देशमा रोजगारी सिर्जनाका लागी ढोका खुल्ने भएकाले कसैले दुइ चार पैसाका लागी खाडीमा पैसा बगाउनु पर्दैन । नाम्लो खवर बाट साभार

प्रतिकृया दिनुहोस्