Wednesday, October 27

ब्वाएफ्रेनले बर्थडे बिर्सिने र आउन सकिन भन्ने अनि सरि भन् भन्दा सरि नभनेको कारण २० बर्षे यु’व,तीद्वारा म’र्ने प्रयास

September 16, 2021 624

काठमाडौँमा डेरामा बस्दै आएकी २० बर्षे युवतीले आफ्नो ब्वाएफ़्रेनले आफ्नो बर्थडे बि’र्सेको र आउन सकिन भनेको र अझै सरि नभनेको कारणले आ’त्म ह’त्याको प्रया स गरेकी छिन।

ए पी वान टेलिभिजनको एपी टकटाईममा कार्यक्रम प्रस्तोता मनोज जोशी संग कुरा गर्दै प्र’ह’री नायव महानि,रीक्षक उत्तम राज सुबेदीले पछिल्लो समय आ’त्मद_ह’त्याको कारण बदलिएको उदाहरण दिदै एउटा अ’नौठो प्रयासको कारण सुनाए।

उनले भने , ‘एउटी २० वर्षकि यु@-वती आ;त्मह; त्याको प्रयास गर्दागर्दै घरबेटीको सहयोगले गर्दा उहाँले गर्न पाउनु भएन। अनि घरपरिवार र आफन्तले सम्झाउने प्रयास गर्दा सम्झिनु भएन र हामी कहाँ आउनु भयो। हामी कहाँ आउँदा +२ पास गरिसकेको, मोडलिङको कोर्ष पनि गरेको, २० वर्ष उमेर पुगिसकेको एक यु-वती अनि किन यस्तो गरेको भनेर हामिले सोध्दा उहाँको जवाफ के थियो थाहा छ? “मेरो ब्वाई फ्रेन्डले मेरो बर्थडे बि’र्सिने र आउन सकिन भन्ने अनि सरि भन् भन्दा सरि नभन्ने, अब म बाँ_चेर के गर्ने?’

आजकाल सामाजिक सं’जालको दु’रुपयोग भएको र टेक्नोलोजी क्रा’ईम बढेको पनि उक्त कार्यक्रममा बताए। आजभोलीका बा’लबालि’का तथा युवा युवतीले सानो सानो कुरामा आ’त्म_ह’त्याको प्रयास भैरहेको कुरा पनि बताए। थाहापाईरखौं डटकमबाट साभार

प्रतिकृया दिनुहोस्