Friday, October 7

गुडिरहेको ट्रेनबाट मिसाइल परीक्षण गरेर किम जङ उनले दुनियालाई पारे चकित

September 20, 2021 834

उत्तर कोरियाका शा’सक किम जङ उनले यस पटक गुडिरहेको ट्रेनबाट ब्यालेस्टिक मि’साइ’ल परीक्षण गरेर फेरी एकपटक दुनियाँलाई च’कित पारेका छन। उत्तर कोरियाका सन्चार माध्यममा देखिएको तस्विरमा घना जङ्गलको विचमा रेलको छतमा राखिएको रेल-कार-लन्चर बाट बैलेस्टिक मि’सा’इल लन्च गरिएको तस्विर सार्वजनिक भएसँगै यसले विश्वभर त’रङ्ग पैदा गरेको छ।

यस मिसाइल टेस्ट सफल भएको समेत उत्तर कोरियाले जानकारी दिएको छ। उत्तर कोरियाले ट्रेनमा बनाइएको मि’साइ’ल सिस्टमबाट पहिलो पटक मिसाइल लन्च गरेको हो। यस सिस्टमबाट अव उत्तर कोरियाले देशको जुनसुकै कुनाबाट मि’साइ’ल प्र’क्षेपण गर्न सक्नेछ। सरकारी न्यूज एजेन्सीका अनुसार ट्रेनभित्र बनाइएको मि’साइ’ल रेजिमेन्टको एक अभ्यासका क्रममा लन्च गरिएको थियो। यो परीक्षणका क्रममा मि’साइ’ल ८ सय किलोमिटरको दूरी पार गर्दै समुन्द्रमा गएर ख’सेको छ।

उत्तर कोरियाली न्युज एजेन्सी केसिएनएका अनुसार बुधवार प्रेक्षे’पण गरिएको मिसाइलको मुख्य उदेश्य भनेको रेलवेमा आधारित मि’साइ’ल प्र’णालीको प’रीक्षण गर्नु रहेको थियो। अब उत्तर कोरियाले जुन सुकै वेला देशको कुनै पनि कुनाबाट मि’साइ’ल हा’न्न सक्ने क्ष’मता राख्दछ। उत्तर कोरियाभित्र रेलको राम्रो नेटवर्क रहेकाले यसले कुनै पनि यु’ध्दका वेला कोरियालाई सहयोग पुग्ने अनुमान गरिएको छ। यत संयुक्त राष्ट्र संघले भने उत्तर कोरियाको यो परीक्षको बि’रो’ध गरेको छ। राष्ट्र संघले भनेको छ यस कामले यस क्षेत्रको शान्ति तथा सु’र’क्षामा ख’त’रा पुगेको छ। उत्तर कोरियाभन्दा पहिला दक्षिण कोरियाले बुधवार मात्रै सबम्यारीन बैलेस्टिक मि’साइ’ल लन्च गरेको थियो। दक्षिण कोरियाले पहिलो पटक विश्वमै विना प’र’मा’णु ह’ति’यार यस्तो मि”सा’ईल बनाएर प’री’क्षण गरेको बताइएको छ।

प्रतिकृया दिनुहोस्