Wednesday, October 27

कोरियामा एक हाइस्कुल बिध्यार्थीले लु’काएर खिचे आफ्नै महिला शिक्षकको स्क’र्टभित्रको फोटो

September 19, 2021 1218

दक्षिण कोरियामा एक हाइ स्कूलका विध्यार्थीले अ’नौ’ठो ह’र्कत गरेका छन। छुङछनबुक्दो प्रदेशको छङ्जु शहरस्थित एक स्कूलका विध्यार्थीले आफ्नै महिला शि’क्षि’काहरुले था’हा न’पाउने गरि खुट्टामा मोबाइल लु’का’एर उनिहरुको स्क’र्टमु’नि’बाट गो’प्य ‘अ’ ङ्गको भिडि’यो तथा फो’टो खि’च्ने गरेको पाइएको छ। ति बिध्यार्थीले आफ्ना ५ जना महिला’ शिक्षिकाको यस्तो फो’टो तथा भि’डि’यो खि’चेका छन।

सेप्टेम्बर १७ मा त्यहाँ रहेको साङदोङ प्र’ह’री कार्या’लय छङ्जुले दिएको जानकारी अनुसार उनिहरुले उक्त बिध्यार्थीको हरकतको छा’नवि’न गरिरहेका छन। गत जुलाई देखि सेप्टेम्बर महिना भित्र ति बिध्यार्थीले यस्तो काम गरेको पाइएको छ। उनलाई केहि समयअघि महिला शिक्षिकाको स्क’र्ट त’ल’बाट फो’टो खि’चि’रहेकै अ’वस्थामा स’मा’ति’एको थियो। उनले आफ्नो जुत्ता र खुट्टामा लु’काए’र मोबाईल राखि कसैले थाहा न’पा’उने गरी फो’टो भि’डियो खि’च्ने गर्दथे।

कोरियाका सन्चार माध्यमहरुका अनुसार एक दिन एक शिक्षकले ति बिध्यार्थीलाई महिला शिक्षिकाको नजिकै खु’ट्टामा मोबाईल लु’का’एर राखेर उभिरहेको देखेका थिए। ति शिक्षकलाई सं’का लागि सो’धपु’छ गर्दा उनको साथबाट पाइएको मोबाईलभित्र विभिन्न समयसमा यसै गरी खिचिएका महिला शिक्षिकाहरुको भि’त्री अ”ङ्गहरुको भि’डीयो तथा फो’टो भेटिएको थियो। तर ति बिध्यार्थीले भने आफूले यस्तो काम नै न’गरेको भनिरहेका छन।

ति बिध्यार्थीको मोबाइल फोनभित्र यसै गरी थाहा नहुने गरी खि’चिएका अन्य धेरै फो’टो तथा भि’डियोहरु फेला परेका छन। उनले यस्ता सामाग्रीको संकलन गरेर मोबाइलमा राखेतापनि अन्यत्र भने कसैलाई सेयर नगरेको पाइएको छ। उनि पढ्ने हाइस्कूलको बोर्ड मिटिङले उनलाई विध्यालयबाट नि’ष्कास’न नगर्ने भनेको छ। उनको पढाईमा असर पर्ने भन्दै नि’ष्काश’न नगर्ने भनिएको हो।

प्रतिकृया दिनुहोस्