Saturday, May 21

जापानमा एक नेपाली युवतिले गरिन आ’त्मह’त्या

September 20, 2021 1151

जापानमा एउटा दुखद घटना घटेको छ। अध्यनका शिलशिलामा जापान पुगेकी एक नेपाली किशोरीले आ’तमहत’ या गरेकी छिन। उनको नेपालको ठेगाना काठमाण्डौ जिल्ला थानकोट भएको बुझिएको छ। उनि ५ बर्ष अघि जापान अध्यनका लागि आएकी थिइन।

उनि जापानको निहोन केइजाई दाइगागुको तेश्रो बर्षमा अध्यनरत रहेको बुझिन आएको छ। उनि हाल फुकुओकाको इजिरीमा बस्दै आइरहेकी थिइन। उनलाई आज अर्थात सेप्टेम्बर २० तारिख विहान १ बजेर ३० मिनेटमा आफ्नै कोठामा मृ’त अ’व’स्थामा फे’ला पारि’एको थियो। उनलाई ट्वाइलेटमा झु’ण्डि’ए’को अ’वस्था’मा फे’ला पारिएको श्रोतले जानकारी दिएको छ।

उनले के कति कारणले यस्तो कद’म उ’ठाइन भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भइसकेको छैन। उनको श’रि’र अहिले पो’ष्ट’मा’र्टमका लागि अ’स्प’ताल पुर्याइएको छ। जापानमा केहि समय यता म’र्ने नेपालीहरुको संख्या दि’नानु दिन ब’ढिरहेको अवस्था रहेको छ।

प्रतिकृया दिनुहोस्