Wednesday, October 27

उदयपुरमा अमेरीकाको न’क्क ली भिजा देखाई एक युवकले गरे नर्ससँग विवाह

September 23, 2021 281

उदयपुर । जिल्ला प्र’ह’ री कार्यालय उदयपुरले न’क्क’ली भिसा बनाई अमेरिका लैजाने भन्दै ल’लाई फ’काई यु’वतीलाई वि’वाह गरेको अ’भि यो’गमा एक जनालाई प’क्रा’उ गरेको छ ।

अमेरिकाको प्र’लो’भन देखाउँदै थर समेत ढाँ’टेर अन्तरजा’तीय वि’वाह गर्ने एक युवालाई प्र’ह’रीले प’क्रा’ उ गरेको हो । प’क्रा’उ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका– ७ मुर्कुचीका २४ वर्षीय सुदिप कार्की ढोली रहेका छन् । उनले स्टाफ नर्स पढ्दै गरेकी यु’वतीलाई अमेरिका जाने भिसा लागेको भन्दै विभिन्न प्र’लो ‘भनमा पारेर बिहे गरेका थिए ।

दलितभित्रको कार्की ढोली भएता पनि उनले थर लु’का उने गरेको प्र’ह’रीले जनाएको छ । जिल्ला प्र’ ह’री कार्यालय उदयपुरका प्र’ह री नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले केटीका आफन्तले केटो कार्की नभएर द’लि’त भित्रको कार्की ढोली भएको थाहा पाएपछि उ’जु’री दिएका थिए ।

कार्की ढोलीले अमेरिकाको भिसासमेत न’क्क’ली बनाएर केटीलाई दे’खाएको प्र’ह’री अ’नु’सन्धा’नबाट खुलेको छ । अहिले केटीलाई अभिभावकको जि’म्मा लगाएको छ । आ’रोपि’त कार्की ढोलीलाई भने सोमबार अ’भ’द्र ऐ’नअन्तर्गतको मु’द्दामा म्या’द थप गरी अ’नुस’न्धा’न भइरहेको जनाएको छ । न्युज कारखाना

प्रतिकृया दिनुहोस्