विशाल श्रेष्ठ, दक्षिण कोरिया/ नेकपा (माओवादी केन्द्र)को निकट प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको सउल क्षेत्रिय कमिटिको अधिबेशन सम्पन्न भएको छ । अधिबेसनबाट सउल क्षेत्रिय कमिटीको अध्यक्षमा केदार निरौला निर्विरोध चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा अभिषेक सापकोटा, सचिवमा रूद्र थापा, सह–सचिवमा हर्क हाङ्साङ रूम्बा, कोषाध्यक्षमा शूरेस कन्दवा लिम्बू चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा अबिनाश तामाङ, भवानि घिमिरे, राम तामाङ, भिम किरॉती रहेका छन् । त्यसैगरी प्रमूख सल्लाहकारमा अमर तामाङ, सल्लाहाकारमा जीत शाह र गोपाल बोहोरा रहेको छ ।
नयाँ कार्यसमितिलाइर् बधाई तथा शुभकामना दिँदै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद दक्षिण कोरिया (एनआरएनए ख्याङ्गी इन्छन) लगायले सकारात्मक राजनीति साथै समाज सेवामा अगाडि बढ्न् बढ्ने अपेक्षा समेत गरेका छन्। यो समाचार डाँडापारी शन्देश अनलाईनमा प्रकाशित छ।
प्रतिकृया दिनुहोस्