Wednesday, October 27

च’र्चमा लगि ध’र्म प’रिवर्तन गराएको भन्दै ४ कोरियनलाई जे’ल पठाइयो

September 28, 2021 69

पोखरा, नेपाल। विभिन्न किसिमका लोभ तथा प्र’लो भ’न देखाएर आफूले पुस्तौंदेखि मान्दै आइरहेको ध’र्म प’रिव र्त’न गराएको आ’रो पमा यस अघि नै प’क्रा ‘उ परेका चार जना दक्षिण कोरियाली नागरिकलाई कास्कीको जिल्ला अ’दाल तले पु’र्पक्षका लागि थु’नामा राख्‍न आ’दे श दिएको छ।

प’क्रा’उ परी पुर्पक्षका लागि थु’नामा परेकाहरुमा कास्की पोखराको पृथ्वीचोकमा सन्चालनमा रहेको अन्ना पाउल गेष्टहा’उसका सञ्चालक कोरियन नागरिक पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहि रहेका छन। उनिहरुलाई कास्की जिल्ला अ’दा ल’तले सोमबार पुर्पक्षका लागि थु’ना’मा राख्‍न आ’देश दिएको हो।

थु’नछेक बह स सकिएपछि कास्की जिल्ला अ’दा ल’तका न्यायाधिश आनन्दप्रसाद श्रेष्ठको इ’जला’शले यि चारैजना कोरियन नागरिक क’सुरदार होइनन भनि भन्न नमिल्ने भएकाले गर्दा सबैजनालाई का’रा गा’र पठा उनका लागि आ’देश दिएको थियो। फौ’जदा री कार्यविधि संहि ताको दफा ६७ बमोजिम उनीहरु पु’र्पक्षका लागि थु’नामा पठाइएको जिल्ला अ’दा ल’त कास्कीका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिएका छन। ‘प्रमा’ण बुझ्दै जाँ’दा ठ’हरे बमोजिम हुने नै हुँदा हाललाई का’रा गा’र पठाउनु,’ आ’दे शमा भनिएको छ ।

अ’भियु’क्त यि कोरियाली नागरिकले गे’ष्टहाउसमा मानिसहरू ज’म्मा गरेर खाजा खुवाउने, भजन’किर्तन गर्ने, आर्थिक सहयोग र ‘पचार खर्च, बालबालिकालाई निःशुल्क विद्यालय पढाउने, च’र्चमा लैजाने र ध’र्म प’रिवर्त न गराएको आ’रो’प स्थानीयले लगाएका थिए। कतिपय कि’शो रकिशो’रीलाई ट्युसन पढाउने क्रममा क्रि’श्चि यन ध’र्मसम्बन्धी काम गर्ने, बा’इब लका श्लो क र भज न गाउन लगाउने आ’रोप लागेपछि भदौ २९ मा उनीहरुलाई प’क्रा’उ गरेको थियो।

प्रतिकृया दिनुहोस्