Wednesday, October 27

उत्तर कोरियाले बनायो अमेरिकाको कुना कुनासम्म हान्न सक्ने क्षेप्यास्त्र, विश्वभर तरङ्ग

October 5, 2021 385

एजेन्सीजे न्सी। हालैका क्षेप्यास्त्र परीक्षणहरूले उत्तर कोरियाले अस्त्र विकास कार्यक्रम नियमित राखेको देखाउँछ। उत्तर
कोरियाले सम्भावित अमेरिकी ह’मला बाट आफूलाई र’क्षा गर्न अस्त्र विकास आवश्यक भएको बताउँछ। उत्तर कोरियाले मङ्गलवार हाइपरसोनिक क्षे’प्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ। ह्वासङ्-८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सै’न्य विकास योजना अन्तर्गत तयार गरिएका ‘महत्त्वपूर्ण पाँच ह’यार’ प्रणालीमध्ये एक भएको सरकारी सन्चारमाध्यमहरुले जनाएका छन।

यो उत्तर कोरियामा एकै महिना भित्र भएको तेस्रो क्षेप्या’स्त्र परीक्षण हो। यसअघि पनि उत्तर कोरियाले नयाँ प्रविधिको लामो दूरी
दूरीमा मा’र हान्न सक्ने क्रूज क्षे’प्यास्त्र परीक्षण गरेको थियो । ज्यानुअरीमा उत्तर कोरियाले पनडुब्बी बाट मार हान्ने बलि’स्टिक क्षे’प्यास्त्र सार्वजनिक गरेको थियो जसलाई उसले विश्वको सबैभन्दा श’क्तिशाली अ’स्त्र दाबी गरेको थियो। सो ह’ति’यारको क्षमता अज्ञात छ र त्यो परीक्षण गरिएको वा नगरिएको भन्ने स्पष्ट छैन। उत्तर कोरियाली नेता किम जङ-अनले आफ्नो देशको पा’रमाण’विक अ’स्त्र र सै’न्य क्षमता बढाउने बताएका छन्।

आर्थिक ना’काबन्दीका बीचमा पनि उत्तर कोरियाले आफ्नो अ’स्त्र क्षमतामा उल्लेख्य वृद्धि गरेको छ। अमेरिका पुग्ने क्षे’प्यास्त्र : सन् २०१७ भरि उत्तर कोरियाले परीक्षण गरेका क्षे’प्यास्त्रहरूले उनको सै’न्य प्रविधिमा भएको विकास देखाएका थिए। ह्वासाङ-१२ क्षे’प्यास्त्र ४,५०० किलोमिटर पर पुग्ने सोचिएको थियो जसले ग्वाम टापूमा रहेका अमेरिमेरिकी सै’न्य आधा र क्षेत्रसम्म मा’र हान्न सक्थ्यो। पछि ह्वासाङ-१४ अझ श’क्तिशा’ली भएको देखियो।

जसले ८,००० किलोमिटरमा र हान्ने र अधिकतम १०,००० किलोमिटरसम्म पुग्ने बता इएको थियो। त्यो उत्तर कोरियाको पहिलो अन्तरमहादेशीय क्षेप्या’स्त्र बन्यो जुन न्यूयोर्कसम्म पुग्न सक्छ। ह्वासाङ-१५ परीक्षण गर्दा ४,५०० किलोमिटर माथि पुग्ने बताइयो। यो दूरी भनेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनभन्दा १० गुणा माथि हो। जमिनमा प्र’हार गर्दा यो १३,००० किलोमिटर परसम्म पुग्न सक्दछ जसको अर्थ अमेरिकाको कुनैपनि स्थानसम्म पुग्न सक्ने क्षमता हो। सन् २०२० को अक्टो बरमा उत्तर को रि या ले बेना मी बलि स्टि क क्षेप्या स्त्र सा र्वजनि क गर्‍यो।

परीक्षण नगरिएको सो क्षेप्यास्त्रले एकभन्दा बढी पा’रमाणवि’क अ’स्त्र बोक्न सक्ने बताइएको छ। यसको ठूलो आकारले विज्ञहरूलाई समेत च’कित पारेको थियो। मार्चमा उत्तर कोरियाले २,५०० किलो ह’ति’यार बोक्न सक्ने नयाँ क्षे’प्यास्त्र बनाएको बता यो। यसको अर्थयसले पा’रमाण’विक ह’ति’यार बोक्न सक्छ भन्ने हुन्छ। हालै परीक्षण गरिएको सीधा बाटो नजाने लामो दूरीका क्रूज ‘रक्षा प्रणालीलाई ‘थप्न सक्ने बताइएको छ। संयुक्त राष्ट्र सङ्घिय सु’रक्षा परिषद्ले उत्तर कोरिया लाई बलिस्टिक क्षे’प्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाए पनि क्रूज क्षे’प्यास्त्र परीक्षण गर्न रो क लगाएको छैन।

मङ्गलवार परीक्षण गरिएको हाइपरसोनिक क्षे’प्यास्त्रको भने गति तीव्र छ। सन् २०१७ सेप्टेम्बप्टेर ३ मा उत्तर कोरियाले हालसम्मकै आफ्नो सबैभन्दा ठूलो पा’रमाण’विक परी’क्षण गर्‍यो । सो उप’करणको वि स्फो टन शक्ति १०० देखि ३७० किलो टनको रहेकोहेको छ। १०० किलो टनको ब’म हिरोशिमा मा सन् १९४५ खसालिएको ब’मभन्दा छ गुणा श’क्तिशा’ली हुन्छ।

प्रतिकृया दिनुहोस्