Wednesday, October 27

मोटरसाइकलमा कलंकी जाने भनेर लि’फ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

October 7, 2021 255

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा सम,स्यामा पर्न सकिन्छ । एक यु,वतीलाई सहयोग गर्ने भन्दै लिफ्ट दिँदा सिन्धुली कमलामाई नगरपालिका २ का भोलाबहादुर जर्घामगरले नसोचेको घ’टना भोग्नु परेको छ ।

सिन्धुली कमलामाई नगरपालिका २ का भोला,बहादुर जर्घामगरलाई एक युवतीले मागेपछि उनले उक्त युवतीलाई लिफ्ट दिए । युवतीले आफुलाई कलंकी जानु पर्नुेभन्दै लिफ्ट मागेको हुनाले र भोला बहादु,रलाई पनि कलंकी नै जानु पर्ने हुनाले बाटो र पुग्ने ठाउँ एउटै भएपछि भोलाले ती युव,तीलाई आफ्नो मोटरसाईकलमा बसाले।

यो गत साउन ८ गतेको कुरा हो । जतिबेला भोला काठमाण्डौको रत्नपार्कमा थिए । सोही रत्न,पार्कबाट युवतीले कलंकी जानकोलागी लि,फ्ट मागेकी थिईन् । रत्नपार्कबाट भोलाले ती युवतीलाई कलंकी पु,र्याइदिए । कलंकी पुर्याई दिएपछि आफ्नो मोटरसाईकलबाट झर्न भनेका भोलालाई ती लिफ्ट माग्ने युवतीले कलं,की नभई चो,भारसम्म पुर्याई दिन फेरी अनुरोध गरिन् । भोला साँ,च्चैको भोला रहेछन् ।

उनले ती युवतीलाई अप्ठ्या,रो नै परेको होला भन ठानेर चोभारसम्म पुर्याए । जब भोला ती लिफ्टेड युवतीलाई लगेर चोभार पुगे तब ती युवतीले आफुलाई अन्य दुई जना युवा भएको ठाउँमा मोटरसाईकल रोक्न भनिन् । भोलाले ती युवतीको कुनै दाजुभाई वा साथीहरु होलान् भन्ने लागेर ती दुईजना युवक भएको ठाउँमा मोटरसाईकल रोक्दा भोलालाई तिनीहरुले आफ्नो नि’यन्त्रणमा लिए । उनीहरूले भोलाको साथमा रहेको ६ तोला सुनको सिक्री, मोबाइल, चश्मा र सात हजार रुपैयाँ पनि लुटे ।

आफु लु’टि’पछि भोला महानगरीय अपराध महाशाखामा उजुरी गर्न गए । त्यही उजुरीको आधारमा महाशाखाले एक जनालाई प’क्रा’उ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका ३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठ रहेको महाशाखाले जनाएको छ । घ’टनामा सं’लग्न युवती र अन्य व्यक्तिहरूको खोजी भइरहेको परिसर प्रमुख एसएसपी दीपक थापाले बताए । प’क्रा’उ परेका श्रेष्ठलाई आवश्यक का’रबा’हीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाइएको उनले बताए ।

यो पनि : ७१ लाख नगद लिएर श्रीमतीलाई छोडेर श्रीमान् फ’रार

श्रीमान् प्रेम पौडेलले जापानमा रहँदा आफूसमेतले कमाएको रकम बोकेर फ’रार भएको भन्दै सरीता सुवेदी पौडेलले जिल्ला प्र’हरी कार्यालय बागलुङ र आप्रवासी स्रोत केन्द्र बागलुङलाई अनुरोध गरेकी हुन्।

बलेवा: विदेशको कमाइ कुम्ल्याएर श्रीमान् फ’रार भएको भन्दै एक महिलाले श्रीमान्को खोजी गरेकी छिन् । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी एक महिलाले सरोकारवालालाई खोजी गरिदिन अनुरोध गरेकी हुन्। श्रीमान् प्रेम पौडेलले जापानमा रहँदा आफूसमेतले कमाएको रकम बोकेर फ’रार भएको भन्दै सरीता सुवेदी पौडेलले जिल्ला प्र’ह’री कार्यालय बागलुङ र आप्रवासी स्रोत केन्द्र बागलुङलाई अनुरोध गरेकी हुन्।

तीन वर्ष पहिले श्रीमान्सँग ‘डिपेन्डेण्ट’ (आश्रित) भिसामा जापान पुगेकी उनले दुई वर्षसम्म कमाएको रु ७१ लाख नगद लिएर श्रीमान् फ’रार भएको प्र’ह’रीमा दिएको निवेदनमा उल्लेख छ । विसं २०७१ मा विद्यार्थी भिसामा जापान पुगेका प्रेमले तीन वर्ष पहिला सरीतालाई डिपेन्डेण्ट भिसामा जापान लगेका थिए ।

बागलुङ नगरपालिका–१४ नारायणस्थान माइतीघर भएकी सरीता र प्रेमबीच विसं २०६७ मा परम्परागत विवाह भएको थियो । “जापान पुगेपछि दुई वर्षको भिसा लगाइदिए, काम पनि थालेँ, तर कमाइ मैले राख्न पाइनँ”, उनले भनिन्, “कु टपि ट गरेर सबै पैसा लगेपछि म शरणार्थी बन्नुपर्यो ।” उनले जापान पुगेदेखि नै सम्बन्ध राम्रो नभएको बताए ।

धेरैपटक सम्बन्ध सुधार गर्न खोजे पनि श्रीमान् फरार भएको उनले बताइन्। लामो समय सम्बन्धमा दरार आएपछि उनीहरू एनआरएनए जापान र बलेवा सेवा समाजको पहलमा नजिकिएका थिए। भिसा सकिएपछि डिपेन्डेण्टमा जापान पुगेकालाई सहमति आवश्यक पर्छ । श्रीमान्ले सहमति नदिएपछि एक वर्षसम्म शरणार्थीका रूपमा आफन्तकोमा बस्नुपरेको सुवेदीले बताए ।

“पछि छलफल भएर नेपालसँगै फर्किने, सँगै बस्ने र फर्किँदा भिसाको प्रक्रिया गर्ने भनेपछि नेपाल आयौँ, नेपाल आएपछि काठमाडौँमा दुई दिन र बागलुङमा १२ दिनको क्वारेन्टिइन बसेर उहाँ फरार हुनुहुन्छ”, उनले भनिन्, “होटलमा क्वारेन्टिनका फरक–फरक कोठा थिए, मङ्सिरको २३ गतेदेखि सम्पर्क छैन ।” उनीहरू मङ्सिरको १३ गते नेपाल आएका थिए । सँगै आएको श्रीमान् र कमाएको पैसासमेत नरहेकाले आफू बेसहारा भएको भन्दै उनले खोजीका लागि आग्रह गरेका हुन् ।

उनीहरूको आठ वर्षको छोरा छन् । “पहिले देवरसँग घरमा रहेको छोरा माइतीमा राखेकी छु”, उनले भनिन्, “पहिलेदेखि नै मसँग टाढिन चाहनुभएका श्रीमान् हराउनुभयो, मेरो न टेक्ने डाली छ न समाउने हाँगा ।” सुवेदीले निवेदन दिएपछि ७७ वटै जिल्ला प्र’हरी कार्यालय र त्रिभुवन विमानस्थलमा समेत प्र’ह’रीले फरार भएका उनका श्रीमान्को हुलिया पठाएको छ ।

“हामीले खोजी थालेका छौँ, तर केही पत्ता लागेको छैन”, प्र’हरी निरीक्षक विजय भण्डारीले भने, “हाम्रो ‘इन्क्वायरी’भन्दा उनी पहिलै देशभन्दा बाहिर पुगेको पनि हुनसक्छन् ।” यता परिवारले भने प्रेम र सरीताबीचको सम्बन्धका विषयमा जानकारी नभए पनि घरमा आएर सरीताले बस्न नचाहेका कारण स’मस्या पैदा भएको बताएको छ । आफ्नो घर र काम गरेर खान सक्दिनँ भनेर जापानबाट फर्केकी भाउजू घर छाडेर हिँडेको सरीताका देवर राजु पौडेलले बताए।

प्रतिकृया दिनुहोस्