Wednesday, October 27

भोलिबाट कोरियामा नयाँ नि’यम, कमिटेड कामदार १ महिनामै फर्किन पाउने

October 13, 2021 1360

दक्षिण कोरियाले विदेशी कामदारहरुका लागि बेला बेलामा नयाँ नयाँ नि’यमहरु ल्याउने गरेको छ। यसैक्रममा कोरियाका एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गरेर स्वदेश फर्की पुनः कमिटेड श्रमिकको रुपमा त्यही कम्पनीमा आउनका लागि तीन महिनापछि मात्र आउन पाउने हालको व्यवस्थालाई एक महिनामै आउन पाउने गरी का’नून लागुहुने भएको छ। यो नि’य’म कोरियामा भोलिबाट लागू हुनेछ।

परिवर्तन हुन लागेको नयाँ नियमले आगामी दिनमा बिनाश’र्त स्वेच्छाले कर्यस्थल परि’वर्तन गर्न पाउनुपर्ने का’नू’न बनाउन सबै प्रवा’सी श्र’मिक एकजुट हुनु आवश्यक भएको प्र’वासी श्र’मिक युनि’यनका अध्यक्ष उदय राईले बताए । नि’यमानुसार कार्यस्थल परिवर्तन गरेका श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छा’डेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नु पर्ने, भाषा र कामको दक्षता आदि पूरा गरी श्र’मिकले अर्को कम्पनीमा कम्तीमा पनि एक वर्ष काम गरेको हुनुपर्नेछ।

अहिलेसम्म कोरियामा कम्पनीको का’रणबाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः ‘कमिटेड’ श्र’मिकका रूपमा जान नपाउने नि’यम छ।

त्यस्तै कम्पनीमा यौन दु’व्र्य’वहा’रमा परी कार्यस्थल परि’वर्तन गरेका श्र’मिकले अर्को कम्पनीमा एक वर्ष नपुगे पनि सम्बन्धित नि’कायको सि फारिसमा पुनः ‘कमिटेड’ श्र’मिकका रूपमा आउन पाउने का’नून आउने भएको छ।

प्रतिकृया दिनुहोस्