Wednesday, October 27

कोरियामा अब यी कम्पनीका झोला बर्षमा एकपटक र घडी २ पटकभन्दा किन्न नपा’ईने

October 14, 2021 68

बहुरास्ट्रिय कम्पनी च्यानल कोरियाले ग्राहकले किन्न सक्ने झोलाको सङ्ख्यामा प्र’ति ब’न्ध लगाउन थालेको छ। ठुला कम्पनीका म’हङ्गा लोकप्रिय झोला हरुको हकमा एक व्याक्तिले बर्षमा एउटा मात्र झोला किन्न पाउने छन। हान्गुक एल्वो का अनुसार च्यानल कोरियाले आफ्ना ग्राहकवर्ग लाई ल’क्षित गरी नयाँ पो लिसी ला’गु गर्ने भएको छ। उसले “एक व्याक्ति प्रति बर्ष एक झोला” मात्र किन्न सकिने नि’ती लिएको छ। च्यानल कोरियाले प्रति व्याक्ति एक बर्षमा एउटा टाईमलेस क्लासिक फ्ल्याप व्याग र एउटा हाते व्याग किन्न सकिने जनाएको छ।
साना छा’लाको झोला र पर्स वा पाउच गरेर दुई वर्गमा वर्गिकृत गरिएको मा यदी एउटै वर्गको झोला २ वटा किन्न चाहेमा ग्राहकले १ बर्ष कु’र्नुपर्ने हुन्छ। सउलका ठुला डिपार्टमेन्ट स्टोरहरुमा रहेका च्यानल कोरिया का डिलरहरुमा च्यानलका झोलाहरु किन्न विहान सबेरै देखी ठु’लो सङ्ख्यामा लाईन लाग्नुपर्ने बा’ध्य’ता भएको र अन्य ठाउँहरुमा उ’च्च मुल्य तिरेर झोला किन्नेहरुको सङ्ख्या बढेसंगै च्यानल कोरियाले यस्तो नी’ति अपनाएको हो। महङ्गा ब्रान्डका झोला किन्न शौखिन ग्राहकहरु बिहानैदेखी लाईनमा बसेर पालो कुर्दा समेत झोला किन्न नपाएसी च्यानल कोरिया ले यस्तो नी’ति अपनाएको हो।
मह’ङ्गा ब्रान्डका सामान किन्न लाईन मा बस्न मेरो समय छैन साथै लामो समयसम्म लाई नमा बसेर किन्नको लागी गा’र्हो हुने एक ग्राहकले नेभर को लग्जरी सामान किन्दाको अनुभव सुनाउने ईन्टरनेट प्ल्यटफर्ममा अनुभव शेयर गरेका छन। अर्का एक प्रयोगकर्ताले भनेका छन “स्टोरमा पस्न मात्रै दौड’नु, लामो समय ला’ईनमा लाग्नुभन्दा म ३ लाख देखी ४ लाख वोन तिर्न तयार छु।”
गत बर्ष फेब्रुअरी,जुलाई र सेप्टेम्बरमा लगातार च्यानल कोरियाले झोलाको मुल्य बढाएपनी यसको मागमा भने क’मी आएको छैन। को’भि”ड १९ को कार’ण प्रयोगकर्तामा थप बिला सी सामान प्रयोगको भो’क बढेको बजार विश्लेषक हरु बताउछन। विदेश भ्रमणको लागी प्रयोगकर्ता हरु मह’ङ्गा सामानहरु प्रयोग गर्ने लह’र चलेको पनि विश्लेषकहरु बताउछन। च्यानल कोरिया मात्र होईन च र्चित ब्रान्ड हर्मिस ले पनि बर्षमा समान डिजाईनको बढिमा एक व्याक्तिले २ वटा झोला मात्र खरिद गर्न सक्छन भने अर्को विश्वचर्चि’त घडीको ब्रान्ड रोलेक्सले समेत बार्षिक प्रतिव्यक्ती बढिमा २ घडी किन्न पाउने नी’ति ला गु गरेको छ।
कोरियाको लग्ज री सामानको बजार २०२० सम्म विश्वको सातौँ ठुलो बजार हो। यो बर्ष ल ग्जरी सामानको कारोबार १५ ट्रिलिएन वोन(१२.५ विलियन वोन) पुग्ने अपेक्षा गरिएको छ। दक्षिण कोरियामा वि’लाशि ताका सामानहरुको विक्री मात्रै ७ ट्रिलियन वोन पुग्ने अ पेक्षा गरिएको छ। कान्तिपुर समाचारबाट

प्रतिकृया दिनुहोस्