Wednesday, December 8

टपिक परीक्षामा दायाँ बाँया गर्ने २९ जना विदेशीको परिक्षा रद्द

October 19, 2021 135

दक्षिण कोरियामा सन्चालन हुने कोरियन भाषा दक्षता परीक्षामा परीक्षा दिइरहेका २९ जना विदेशी नागरिक चि’ट चो’र्दै गर्दा स’मा’तिएका छन। भाषा परीक्षाको सन्चालक संस्थाले मंगलबार दिएको जानकारी अनुसार उनिहरु विभिन्न देशका रहेका छन। कोरियामा टपिक परीक्षाको आधिकारीक सं’चालक नेशनल इन्स्टिच्युट फर इन्टरनेशनल एजुकेशनका अनुसार परिक्षामा सम्मिलित ति विदेशीले परीक्षाहलमा भएका सुप रभा’इजरको आ’ग्रह न’ मा’नेर आफ्नो मोबा इल फोन तथा अन्य मोबाइल ग्या’जेटका माध्यमबाट चि’टि ‘ङ गरेका थिए।

टपिक परीक्षामा विभिन्न इले’क्ट्रोनिक ग्या’जेटका सहायताले चि’टिङ गरेको आरोपमा २९ जना विदेशीलाई नि’लम्ब’न गरिएको छ। राजधानी सउलको खाङदोङ क्षेत्रमा भएको परीक्षमा सम्मिलित उनिहरुको परिक्षा र’द्द भएको बताइएको छ। चि’टि’ङमा सम्मिलित २९ जना मध्ये सबैभन्दा धेरै १३ जना चिनियाँ नागरिक छन भने ९ जना भियतनामका रहेको बुझिएको छ। त्यसैगरी २ जना काजकिस्तान तथा २ जना जापानिज रहेका छन।

यसै गरी परीक्षामा २ जना कोरियन पनि चिटिङमा स’म्मिलि’त भएको बताइएको छ। यसमा संग्लग्न सबैको परीक्षा र’ द्द भएको कोरियामा टपिक परीक्षाको आधिकारीक संचालक नेशनल इन्स्टिच्युट फर इन्टरनेशनल एजुकेशनले मंगलबार जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्