Wednesday, December 8

आखिर किन कोरियामा यि झोला तथा घडी भनेजति किन्न पाइदैन त?

October 19, 2021 75

बहुरास्ट्रिय कम्पनी च्यानल कोरियाले ग्राहकले किन्न सक्ने झोलाको सङ्ख्यामा रो’क लगाउन थालेको छ। ठुला कम्पनीका बडि मूल्य पर्ने तथा लोकप्रिय झोलाहरुको हकमा एक व्याक्तिले बर्षमा एउटा मात्र झोला कि’न्न पाउने भएका छन। हान्गुक एल्वोका अनुसार च्यानल कोरियाले आफ्ना ग्राहकवर्ग लाई भनेर नयाँ पो लिसी ला’गु गर्ने भएको छ। उसले “एक व्याक्ति प्रति बर्ष एक झोला” मात्र किन्न सकिने नि’ती लिएको छ। च्यानल कोरियाले प्रतिब्यक्ति एक बर्षमा एउटा टाईमलेुस क्लासिक फ्ल्याप व्याग र एउटा हाते व्याग किन्न सकिने जनाएको छ।

साना छा’लाको झोला र पर्स वा पाउच गरेर दुई वर्गमा व’र्गिकृत गरिएको मा यदी एउटै वर्गको झोला २ वटा किन्न चाहेमा ग्राहकले १ बर्ष कु’र्नुपर्ने हुन्छ। सउलका ठुला डिपार्टमेन्ट स्टोरहरुमा रहेका च्यानल कोरिया का डिलरहरुमा च्यानलका झोलाहरु किन्न विहान सबेरै देखी ठु’लो सङ्ख्यामा लाईन लाग्नुपर्ने बा’ध्य’ता भएको र अन्य ठाउँहरुमा धेरै मुल्य तिरेर झोला किन्नेहरुको सङ्ख्या बढेसंगै च्यानल कोरियाले यस्तो नी’ति अपनाएको हो। महङ्गा ब्रान्डका झोला किन्न शौखिन ग्राहकहरु बिहानैदेखी लाईनमा बसेर पालो कुर्दा समेत झोला किन्न नपाएसी च्यानल कोरिया ले यस्तो नी’ति अपनाएको हो।

मह’ङ्गा ब्रान्डका सामान किन्न लाईन मा बस्न मेरो समय छैन साथै लामो समयसम्म लाई नमा बसेर किन्नको लागी गा’र्हो हुने एक ग्राहकले नेभर को लग्जरी सामान किन्दाको अनुभव सुनाउने ईन्टरनेट प्ल्यटफर्ममा अनुभव शेयर गरेका छन। अर्का एक प्रयोगकर्ताले भनेका छन “स्टोरमा पस्न मात्रै दौड’नु, लामो समय ला’ईनमा लाग्नुभन्दा म ३ लाख देखी ४ लाख वोन तिर्न तयार छु।”

गत बर्ष फेब्रुअरी, जुलाई तथा सेप्टेम्बरमा लगातार च्यानल कोरियाले झोलाको मुल्य बढाए तापनि यसको मागमा भने कुनै क’मी आएको छैन। को’भि”ड को कार’ण प्रयोगकर्तामा थप बिला सी सामान प्रयोगको भो’क बढेको बजारका जानकारहरु बताउछन। विदेश भ्रमणको लागी प्रयोगकर्ताहरु मह’ङ्गा सामानहरु प्रयोग गर्ने लह’र चलेको पनि विश्लेषकहरु बताउछन।

च्यानल कोरिया मात्र नभएर अर्को फेमस ब्रान्ड हर्मिसले समेत एक बर्षमा एकै डिजाईनको एक व्याक्तिले बढिमा दुई वटा झोला मात्र किन्न सक्दछन भने अर्को विश्वमै फेमस घडी ब्रान्ड रोलेक्सले समेत बर्षमा एक ब्यक्तिले धेरैमा दुईवटा घडी किन्न पाउने नी’ति लागु गरेको छ। कोरियाको लग्ज री सामानको बजार २०२० सम्म विश्वको सातौँ ठुलो हो। यो बर्ष लग्जरी सामानको कारोबार १५ ट्रिलिएन वोन(१२.५ विलियन वोन) पुग्ने अनुमान गरिएको छ। दक्षिण कोरियामा वि’लाशि ताका सामानहरुको विक्री मात्रै ७ ट्रिलियन वोन पुग्ने अनुमान गरिएको छ। कान्तिपुर समाचारबाट

प्रतिकृया दिनुहोस्