Wednesday, December 8

जापानमा प्र’हरीकै कार चो’री गर्ने एक युवक प’क्राउ

October 22, 2021 109

फुकुओका प्रिफेक्चरल प्र’हरीले ग’स्तीमा प्रयोग गरिने एउटा कार चो’रेको आ’शं’कामा एक ५१ वर्षिय पुरुषलाई प’क्रा’उ गरेको छ । प्र’हरीका अनुसार अक्टोबर १४ मा सो घ’टना भएको भन्दै क्योदो न्यूजले समाचार छापेको छ ।

यामागुची प्रिफेक्चरका काजुनारी आमिमोतो फुकुओका प्रिफेक्चरको मियामामा क्युशु एक्सप्रेसवेमा आफ्नो भ्यान चलाएर जाँदै थिए । बिहान ४ बजेतिर उनको भ्यानमा पे’ट्रोल सकियो ।आमिमोतो आफ्नो भ्यानबाट ओर्लिए अनि हिड्न थाले ।

एक जना पुरुष एक्सप्रेस वेमा हिडिरहेका छन् भन्दै मोटरसाइकल सवारले ११० मा फोन गरे । कुमामोतो प्रिफेक्चरको ग’स्ती कारले उनलाई रोक्यो अनि अधिकारीहरुले उनलाई कारको पछाडिपटिको सिटमा कुर्न भने ।

दुई अधिकारीहरुले स्टार्ट ब’न्द नै नगरेको अनि रातो लाइट घुमिरहेकै अवस्थामा कारमा आमिमोतोलाई ए’क्लै छाडे । बाटोमा जम्मा भएका ट्राफिकलाई हटाउन लागे । आमिमोतो पछाडिको सिटबाट बाहिर आएर चालकको सिटमा बसे अनि कार लिएर भागे ।

करीब २० किमि गुडाएपछि कुमामोतोको किता वडामा प्र’ह’रीको कारले उनलाई रोक्यो । यस घ’ट’नामा कसैलाई पनि क्ष’ति नपुगेको बताइएको छ । आफूलाई घर जाने इच्छा भएकोले प्र’ह’रीको ग’स्ती कार नै लिएर हिडेको आमिमोतोले बताएको प्र’ह’रीले भनेको छ ।

प्रतिकृया दिनुहोस्