Wednesday, December 8

खुशीको खबर, कोरियामा ७० प्रतिशले लगाए खो’पको पूरा डोज, कोरोना सं’क्रमण पनि घट्दो

October 24, 2021 162

दक्षिण कोरियाले को’रो’ना रो’कथा’ममा ठूलो सफलता हाँसिल गरेको छ। शनिवार कोरियाका ७० प्रतिशत जनसंख्याले को’रो’ना खो’पको पूरा मात्रा पाएका छन। कोरियाले लक्ष राखेको भन्दा अगाडी नै यो काममा सफलता प्राप्त गरेको हो। शनिवार दिउँसो २ बजेसम्ममा कोरियामा ३ करोड ५९ लाख ४० हजार मानिसले खो’पको दुबै मात्रा लगाइसकेको कोरिया रो’ग नि’य’न्त्र’ण तथा रो’कथा’म एजेन्सीले जानकारी दिएको छ।

कोरियामा रहेका कुल ५ करोड १३ लाख जनसंख्यामध्ये करिब ७० प्रतिशतले खो’प लगाईसकेका हुन। दक्षिण कोरियाले गत फेब्रुअरीबाट देशभर खो’प अ’भिया’न सन्चालन गरेको थियो। कोरियाले नोभेम्बर १ तारिखबाट सामाजिक दू’रीका नि’यमलाई खु’कुलो पार्दै सामान्य अवस्थामा फर्किने तयारी गरिरहेको बेला खो’पमा यो सफलता मिलेको हो।

कोरियाले नोभेम्बर १ तारिखबाट नै ‘को’रो’ना सँगसँगै जीवनयापन’ समबन्धि तयारी गरिसकेको छ। अब को’रो’नाका बि’रा’मीहरुलाई मात्र बिशेष प्राथमिकता दिएर उ’प’चार गरिनेछ। यो रो’गलाई अन्य स्वा’स प्र’श्वास सम्बन्धि रो’गका रुपमा लिइनेछ भने सामाजिक दू’रिका नि’यमलाई ह’टाइनेछ। कोरियाका स्वा’स्थ अधि’कारकर्मीहरुका अनुसार खो’प अभियानलाई अरु ति’ब्रता प्रदान गर्दै अर्को बर्षको सुरुवातसम्म दक्षिण कोरियाका नागरिक तथा यहाँ बसोबास गर्ने विदेशीहरु ८५ प्रतिशतलाई खो’प लगाईसकिने लक्ष राखिएको छ।

अहिले व्यक्तिगत भेटघाटमा ८ जनासम्मलाई सउल क्षेत्रमा छुट दिइएको छ। तर त्यसमा ४ जनाभने पूरा खो’प लिएको हुनुपर्नेछ। सउलभन्दा अन्य क्षेत्रमा १० जनासम्मको भेटघाटलाई अ’नुमति दिइएको छ जसमा ६ जना पूरा खो’प लिएका हुनुपर्नेछ। यो नि’य’म कोरियामा यसै महिना अन्तिमसम्म लागू हुनेछ भने त्यसपछि भने कोरिया सरकारले नयाँ नि’य’म ल्याउनेछ। अहिले दक्षिण कोरियामा को’रो’नाका सं’क्र’मितहरुको संख्या पनि घ’ट्दै गइरहेको छ।

प्रतिकृया दिनुहोस्