Wednesday, December 8

कोरियाको एक विध्यालयमा प्रिन्सिपलले लेडिज ट्वा’इलेटमा शुक्ष्म क्यामेरा फिट गरेपछि

October 30, 2021 493

दक्षिण कोरियाको एक प्राथमिक विध्यालयका प्रधानाध्यापकलाई आँखाले सजिलै नदेख्ने सु’क्ष्म क्यामेरा राखि विध्यालयका महिला शिक्षिकाहरुको श’रिरका विभिन्न अ’ङ्गहरुको भि’डियो खि’चेको अ’भि योगमा प’क्रा’उ गरिएको छ। गत अक्टोबर २८ तारिखका दिन कोरियाको आन्याङ दोङसानमा रहेको प्र’ह’री कार्यालयले ति प्रधानाध्यापकलाई प’क्रा ‘उ गरेको हो।

आन्याङ दोङसान प्र’ह’रीले विध्यालयबाट त्यहाँको वाथरुम तथा शिक्षिकाहरुको कोठामा सुक्ष्म क्यामेरो जडान भएको भन्ने सू’चना पाएपछि बिध्यालय पुगेको प्र’ह’ रीले चे’कजाँ’चका क्रममा प्रधानाध्यापकको मोबाईल फोनमा सम्भवत त्यसै विध्यालयका शिक्षिकाहरुको विभिन्न किसिमका श’रि रका अ’ङ्गहरु देखिने भि’डीयो फे’ला पारेको थियो।

प्रधानाध्यापको मोबाईल फोनमा १० वटा जति त्यस्ता भि’डियाहरु फेला परेको थियो। प्र’ह’रीका अनुसार ति भिडियाहरु गत महिनाभित्रमा खिचेको अनुमान गरिएको छ। शिक्षिकाहरुको कोठा तथा बाथरुममा आफूले स साना क्या’मेरा ज’डान गरेको भनि प्रधानाध्यापकले स्वि’कार गरेका छन तर ति क्यामेराहरु सु’र’क्षाका दृष्टिकोणले फिट गरिएको उनको भनाई रहेको छ।

प्रधानाध्यापकको आफ्नै मोबाईल फोनमा भि’डियो फेला परेतापनि अबै’धानिक तवरले भि’डियो खिचेर त्यसको दु’रुपयोग गरेको भनाई प्रति उनि मान्न तयार रहेका छैनन। प्र’ह’रीले उनको मोबाईल फोन डिजिटल फो’रेनसिक चे कजाँ’चका लागि लगेको छ भने उनलाई के कस्तो का’र बा’हि हुने भन्ने बारेमा अझै निर्णय भइनसकेको बताइएको छ।

प्रतिकृया दिनुहोस्