Wednesday, December 8

नेपालमा श्रीमति, कोरियामा नेपाली केटिसँग लि’भिङ टुगे’दर, झ’गडा अनि के’टिले गरिन उ’जुरी केटा नेपाल डि’पोर्ट

October 31, 2021 3867

दक्षिण कोरिया अहिले नेपालीहरुको रोजगारीको रोजाईको देश बनेको छ। आकर्षक ज्याला भएका कारण वैदेशिक रोजगारको गन्तव्यमा रोजाईको देश रहेको दक्षिण कोरियामा करिब ४३ हजार नेपालीहरु रहेका छन। विभिन्न पेशा, ब्यबसाय, विद्यार्थी, प्राध्यापक लगायत कोरियन नागरिक संग बिबाह गरेर आउनेहरु पनि रहेका छन।

कोरियामा नेपालीहरुको संख्या दिनानु दिन बढ्दै गएपछी विभिन्न स’मस्याहरु पनि ब’ढ्दै गएका छन । नेपाली समाजमा सामा’जिक मर्यादाको पर्खालभित्र रहेका कतिपय नेपालीहरु कोरिया प्रवेश गरेपछी स्वतन्त्र भएको महसुस गर्ने गरेका छन। स्वतन्त्रताको सदुपयोग गर्दै प्रेम लि’भिङ्ग टुगे’दर हुँदै कोरियामै बिबा’ह गर्ने र फर्कने जो’डिहरु पनि प्रसस्तै छन भने स्वतन्त्रताको दु’रुपयोग गर्दै अ’नैतिक अपरि’पक्क सम्ब’न्धहरु गाँस्ने र अनेक स’मस्या झे’ल्नेहरुको लर्को कोरियामा लामै रहेको छ।

नेपालमा श्रीमती कोरियामा लि’भिङ्ग टुगेदर , प्र’ह’रीमा उ’जुरी नेपाल डि’पोट
हामीलाई एउटा यस्तो घ’ट’ना जानकारीमा आयो यस्तो पनि हुन्छ र भनेर सोच्न बा’ध्य बनायो। धन कमाउनकै लागि कामदारको रुपमा कोरिया प्रवेश गरेका नेपालीहरु कोरिया बस्न पाउने अधिकतम समय ९ बर्ष ८ महिना हो। यसबिचमा कतिपयले भिषा परि’वर्तन गरेर त कतिपयले कोरियन सङ बिबाह गरेर , कतिपयहरु नेपालको जा’तिय वि’भेद लाई आधार बनाएर श’रणार्थी त कोहि कोहि त अ’बैधा’निक रुपमा पनि कोरिया बसाईलाई लम्बा’उदै आईरहेका छन। त्यस्तैमा कोरिया प्रवेश गरेकी पश्चिम घर भएकी निर्मला (नाम परिवर्तन ) युव’तिले भिषा लम्बाउ’नकै लागि एक कोरियन नागरिक संग बि’हे गर्न पुगिन।

घरजम गर्ने उद्देश्यले भन्दा पनि भिषा प्राप्तिको उद्देश्य राखेर पछि डि’भो’र्स गर्दै नेपालीसंग बिहे गरेर घरजमाउने सोचले पुर्व घर भएका मदन (नाम परिवर्तन) एक जना नेपाली केटासंग प्रे’ममा परेर लामो समय स’म्बन्धमा रहेपछी उनलाई उक्त के’टाको घरमा श्रीमती र छोरी पनि रहेको थाहा पाएपछि टाढि’न खोज्छिन। जब निर्मला टाढा बन्न खोजेपछी ,मदनले फेसबुक टिकटकजस्ता सामाजिक सन्जालमा निर्मलाको फे’क आईडी बनाएर उनका नेपालमा भएका आफन्तलाई जोड्दै अनावश्यक त’नाव दिने खालका सा’माग्री पोस्टगर्न थाले । निर्मलालाई अति नै त’नाव भएपछी उनी कोरियाको प्र’ह’रीमा उ’जुरी हाल्न पुगिन।

मु’द्दा अ’दाल’तसम्म पुग्यो मदनले ग’ल्ती गरेको स्वि’कार्दै अब आईन्दा यस्तो कहिल्यै नगर्ने र गरेको खण्डमा दोब्बर स’जाय भोग्ने सहमती सहित ज’रिवा’ना गरेर उनको मु’द्दा छि’नोफा’नो भएको छ। उनलाई कोरियाको अध्यागमन बि’भागले नेपाल डि’पोर्ट गर्ने निर्णय पनि गरिसकेको छ। तर अहिले उनी अबै’धानिक रुपमा बसेका छन । उनले पुनः त्यही क्रियाकलाप दोहोर्यायमा कोरियाको का’नुन अनुसार उनलाई दुईगुणा ज’रिवा’ना र दुईगुणा बढी जे’ल स’जाय हुन्छ। अबै’धानिक भएको ले फेसबुक र टिकटकमा पुनः फे’क आईडिहरु बनाएको र सा’माग्रीहरु पोस्ट गर्न थालेमा उनी प’क्रा’उ पर्न समय लाग्दैन। मदन (नाम परिवर्तन ) उहाँकै भविस्यको लागि पनि उहाँले परदेशमा आएर यस्ता क्रि’याकलाप ब’न्द गर्नुपर्ने हुन्छ। हामीले मदन (नाम परिवर्तन) लाई यस बिषयमा पटकपटक स’म्पर्क गर्दा उहाँ स’म्पर्कमा आउन चाहनुभएको छैन।

सम्बन्ध ,लि’भिङ्ग टुगे’दर पछि ब्ल्या’कमे’लिङ्ग
लामो समय सम्ब’न्ध पछि लि’भिङ्ग टुगे’दर हुँदै ब्रे’कअफ अनि ब्ल्या’कमेलिङ्ग सम्म पुग्यो एक जोडि। कोरिया कामदारको रुपमा कोरिया प्रवेश गरेका युवायुवती हरु माझ यस्ता घ;ट;ना प्राय: घ’टिनै रहेका छन। यसको मा’रमा बिशेष गरि युवतिहरु पी’डित बन्ने गरेका छन कतिपयले आफ्नो त’नावलाई बाहिर ल्याउछ्न भने लतिपयले गु’म्साएर राख्ने गरेका छन। यस्तैमा एक युवतीले यो घ’ट’ना बाहिर ल्याईन तर गो’प्य तरिकाले समाधान भएको छ।

कोरियामा लामो सम्बन्ध पश्चात् एक आर्काको सबै कुराहरु खुल्ला हुने गो’प्यता भ’ङ्ग हुने गरेका छन। कोरियामा सामाजिक रुपमा अल्को’हल खाने चलन रहेको छ। नेपालबाट कोरिया प्रवेश गरेपछी अल्को’हल प्रयोग गर्नेको संख्या पनि अत्या’धिक रहेको छ। युवतिले अत्याधिक अल्को’हल प्रयोग गरि एक्लै बसेको बेलामा आ’वेगमा आयर आफुले बिश्वास गरेको युव’कसंग भि’डियो कलमा नाँ’गिएपछि उक्त युवकले भि’डियो रेकर्ड गरि ब्ल्या’कमेल गर्न शुरु गरेका थिए। ब्ल्या’कमेलमा युवकले युवतिसंग २ करोड वन नदिए भि’डियो सार्वजनिक गरिदिने ध’म्की दिएका थिय। कोरियामा रहेका संस्थाका ब्यक्तिहरुको सहयोगमा युवक र युवतिलाई भेट गराई युवकले ग’ल्ती गरेको स्वि’कार्दै अब नगर्ने स’र्तमा मिलाईएको थियो।

यी माथिका घ’ट’नाहरु पुर्णतः सत्य हुन ब्यक्तिगत गोप’नियतालाई मध्यनजर गर्दै नामहरु गो’प्य राखिएको छ। यी माथिका घ’ट’नाका प्रमाण हरु हामीसंग सु’रक्षीत रहेका छन। कोरियामा आएर कसैको सम्ब’न्धको कारण अ’दा’लत सम्म पुग्नु र जे’ल जीवन बिताउनु राम्रो होइन सकेसम्म सबैले आफ्नो बानिमा सुधा’र ल्याउनुहोस। युवा अवस्थाको आ’वेगले भविष्य पुरै न’ष्ट नगर्नुहोस। सम्ब’न्धलाई टुं’गोमा पुर्याउन सकिँदन भने सहमतिमा अ’न्त्य गर्नु नै सबैको भलो हुनेछ। Hellokoreanepaldotcom

प्रतिकृया दिनुहोस्