Friday, June 25

३० बर्ष कान्छि पूर्व मिस मंगोलसँग यसरी बिवाह गरे मुख्यमन्त्रीले (फोटो फिचर)

January 24, 2021 399

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई आज बिवाह बन्धनमा बाँधिएका छन्। उनले यहि माघ ११ गते अर्थात आज काठमाण्डौमा विवाह गर्न गरेका हुन्। काठमाण्डौको एउटा पार्टि प्यालेसमा सिमित आफन्त र केहि राजनैतिक दलका नेताहरु सहभागी भएका थिए। बिवाहको भोज भने विराटनगरमा गरिदैछ।

५० बर्षिय राईले आफूभन्दा ३० बर्षिया कान्छिसँग विवाह गर्न लागेको हुन्। उनको हुनेवाला दुलही मिस मंगोल २०१८ कि विजेता हुन। उनिहरु केहि समय अघिदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ। बिबाह समारोहमा बेहुला र बेहुली परम्परागत किँरात भेषभुषामा सज्जिएका थिए। हेरौं बिबाहका केहि फोटोहरु:

प्रतिकृया दिनुहोस्