Wednesday, December 8

कोरियामा बसभित्र स्कर्टमुनिको भागको भिडियो मोबाईलबाट खिच्ने एक जनालाई ७ लाख ज’रिवाना

November 3, 2021 834

दक्षिण कोरियामा एकजना पुरुष जसले बसभित्र यात्रा गर्दा एक केटीको स्क’र्टभन्दा तल लेगिजको भागको भि’डियो मोबाईलले खि’चेको आ’रोपमा ज’रि’वाना सुनाइएको छ। उक्त ब्यक्तिलाई यहाँको उच्च अ’दाल’तले ७ लाख कोरियन वन अर्थात करिब ५ सय ९५ अमेरिकी डलर ह’र्जाना तिराएको हो।

यस घ’ट’नाका विषयमा कोरिया जिल्ला अदालत र सोभन्दा माथिको अदालत बिच मत बिभाजन भएको थियो। केटि मान्छेको खुट्टाको भाग थाहा नपाईकन मोबाईलले खिच्नु यौ’न अ’परा’धभित्र पर्छ या पर्दैन भन्ने कुरामा मत बिभाजन भएको थियो। तर अन्तिममा कोरियाको उच्च अ’दाल’ते त्यस्तो भिडि’यो इडिट गरि मि’सयुज हुन सक्ने भएकाले यसलाई अ’परा’ध नै ठानी स’जाय सुनाएको हो।

बसभित्र भि’डियो खिच्ने ति ब्यक्तिको ब्यक्तिगत जानकारी भने गो’प्य राखिएको छ। ति ब्यक्तिले सन २०१८ मा बसको यात्राका क्रममा आफ्नो मोबाईल फोनको प्रयोग गरि बसभित्र यात्रा गरिरहेको एक यु’वतिको खु’ट्टाका भा’गहरुको करिब ८ सेकेण्डको भि’डियो खिचेका थिए।

यो केशलाई हेर्दै वेइजङ्बु जिल्ला अ’दाल’तले ति ब्यक्तिलाई ७ लाख वन ज’रिवा’नका साथै २४ घण्टा यस्ता विषयमा जानकारी दिने तालिममा सहभागी हुन भनेको थियो। उनको यो क्रियाकलापले ति म’हिलाको अधिकारको ह’नन भएको र उक्त भि’डियो इडिट गरि वा अ’नलाईनमा सेयर हुन सक्ने भन्दै उनलाई दो’षि नै ठहरयाएको थियो।

तर कोरियाको अपिल को’र्टले जिल्ला अदा’ल’तको फैसला उल्टाउँदै उनलाई स’फाई दिएको थियो। ति ब्यक्तिले म’हिलाको कुनै खास भागलाई जुम गरि नखिचेको भन्दै यस क्रि’याकलापकै आधारमा दो’षि ठह’र्याउन मु’श्किल हुने भन्दै अपिल कोर्टले उनलाई स’फाई दिएको थियो। तर उच्च अदालतले  गत बर्षको डिसेम्बर महिनामा अरुको अनुमतिबिना भि’डियो खि’च्ने काम गै’रका’नुनी भएको भन्दै अपिल को’र्टको फै’सला उ’ल्टाएको थियो।

प्रतिकृया दिनुहोस्