Wednesday, December 8

कोरियामा फ्राइड चिकेन खाँदा उड्यो दाँत, चिकेनमा भेटियो फलामको काँटी

November 4, 2021 681

दक्षिण कोरियामा फ्राइड चिकेन खाने क्रममा एक १२ बर्षे ब्यक्तिको दाँत भाँ’चिएको छ। चिकेन चपाउने क्रममा दाँत उडेपछि उनि घा’इ’ते भएका छन। फ्राइड चिकेनभित्र फलामको काँटी भेटिएको छ। एक स्थानिय चिकेन फ्रान्चाइजले बेचेको उक्त खानेकुरामा यस्तो भे’टिएको दक्षिण कोरियाका स्थानिय सन्चार माध्यमहरुले जानकारी दिएका छन।

बुधबार यहाँका स्थानिय सन्चारमाध्यमहरुले दिएको जानकारी अनुसार चिकेन खाने क्रममा १२ बर्षे व्यक्तिको दुई वटा दाँत भाँ’चिएका छन। चिकेन भित्र लु’केर रहेको फलामको काँटी चपाउने क्रममा गिजाभित्र भासिका थिए। उक्त चिकेन दक्षिण कोरियाको एक प्रसिध्द फ्राइड चिकेन फ्रान्चाइजबाट किनिएको बताइएको छ।

यो घ’ट’नाको जानकारी दिने उदेश्यले गरिएको पत्रकार सम्मेलनमा उक्त व्यक्तिको र’ग’त आइरहेको गिजाको फोटो तथा डा’क्टरले लेखिदिएको रि’पो’र्ट देखाईएको थियो। यसबाट उक्त ब्यक्तिको दुईवटा दाँत भाँ’चिएको डा’क्टरको रि’पोर्टमा देखाइएको छ। यो घ’ट’ना गत अगष्टमै घ’टेको भएता पनि अहिले मात्र मि’डियामा आएको हो।

उक्त फ्रेन्चाइजले दिन कबुल गरेको क्ष’तिपू’र्ति रकममा कुरा नमिलेपछि यो कुरा मि’डियामा आएको बताइएको छ। फ्राइड चिकन चेन कम्पनीले यो घ’ट’नाको आन्तरिक रुपमा छानविन गरि पि’डि’तको क्ष’तिपू’र्ति मागको अध्यन समेत गरेको थियो। त्यसैगरी चिकनभित्र कसरी फलामको काँटी रहन गयो भन्ने कुराको अध्यन अ’नुसन्धान समेत गरेको थियो।

उक्त चिकन बेचेको स्टोरका सन्चालकले भनेका छन घटनामा पाइएको जस्तो फलामको काँटी आफ्नो स्टोरमा कहिल्यै पनि प्रयोग नभएको बताएका छन। सुरुमा त्यस स्टोरका मालिकले पि’डि’तलाई १ लाख वन क्ष’तिपू’र्ति लिन भने पनि पि’डि’तले त्यसलाई अस्वि’कार गरेका थिए।

प्रतिकृया दिनुहोस्