Wednesday, December 8

खेल्ने क्रममा नजिकैको खोल्सामा केटाकेटिले बोराभित्र ५ करोड भे’ट्टाएपछि,,,

November 5, 2021 228

काठमाडौ । कहिलेकाही सोच्दै नसोको घ’ट,ना हुन्छ । केही हजारका नोट भेट्टाउनु त सामान्य नै हो। तर करोडौ रुपैयाँ फेला पर्नु सामान्य पक्कै हैन। झारखण्डमा त्यहाँका स्थानीय केटाकेटीका लागि त्यस्तै एक अ,सामा’न्य घ’टना भयो।

राज्यको एक गाउँमा हालै चउरमा खेलिरहेका बा,लबालि,काहरुले ५ करोड रुपैयाँ नगद फेला पारेका छन्। गाउँनजिकैको खोल्सामा तीन वटा फालिएको बोरा भित्र ५ करोड रुपैयाँ फे,ला परेको हो। बोरा खोलेर हेर्दा ५ करोड रुपैयाँका बिटा देखेपछि उनीहरुको हो’श ह’वास नै उ’ड्यो।

यी नोट प्रतिब’न्धित भारतीय पाँच सय र हजार रुपैयाँका नोट भएको भारतीय मि’डियाहरुले जनाएका छन्। भारतिय जनता पा,र्टीका नेता नरेन्द्र मोदी सरकारमा आएपछि नोटब,न्दीको निर्णय लिए।

निश्चित समयमा स्रोत खुलाएर नोट देखाए त्यसलाई वै,ध मान्ने तर नोटको स्रोत नखुलाए उल्टै भ्रष्ट्रा’चारमा हा’ल्ने निर्णयपछि मानिसहरुको भा’गाभाग भएको थियो। सायद त्यही बेला पचाउन नसकेका नोट फ्यालिएको हुनसक्ने भारतीय प्र’हरीको दावी छ।

तीन बोराको तौल करिब एक क्विन्टल भएको बताइएको छ। भारतीय मि,डियाका अनुसार सरायकेला खरसावाँ जिल्लामा दिनाइ गाउँमा यसरी धुजाधुजा पारिएका नोट भेटिएको थियो। बच्चाहरु बोरासँग खेल्न थाले त्यही क्रममा बोरा च्या,तिएर नोट बाहिर छ,रिएपछि सबै च’कित भए। उनीहरुले गाउँलेहरुलाई बोलाए।

प्रतिकृया दिनुहोस्