Wednesday, December 8

एक सुन्दर युवति र नेपाल आर्मीका जवानको यो भाइरल भिडियो १ करोडभन्दा बढिले हेरे (भिडियो सहित)

November 6, 2021 277

नेपाली सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलको संगीतमा ब्यस्तता बढ्दो रहेको छ । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीमा २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई श्रोता माझ स्थापित गरायो ‘मबिना कसै–कसैलाई मु’स्किल छ पोखरामा..’ गीतले।

यस अघि पनि लोकप्रिय गीतहरु गाइसकेका खरेलको गायन क्षेत्रमा सिग्नेचर गीत भने यही भयो । चलचित्र ‘पल पलमा’ मा ‘यो अंगालो भरिको माया…’ मार्फत पाश्र्व गायन गरेका खरेलले नेपाली चलचित्रका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन्।

उनी आफ्नो सिग्नेचर गीतको संख्यालाई बढाउने सोचाईमा रहेको बताउछन् । स्वदेश तथा विदेशमा आयोजना हुने कन्सर्टमा सक्रिय खरेल आफ्ना हरेक कार्यक्रममा आफ्ना एक दर्जन भन्दा बढी लोकप्रिय गीतहरु प्रस्तुत गर्छन् । खरेल यतिबेला नयाँ गीतको रेर्कडिङ्गमा ब्यस्त छन्।

प्रमोद का धेरै गीत ले मानिस`लाई नचाउँछ । तल भिडि`योमा “ओइ झुमा झुमा झुम्का वाली” भन्ने बोलको गीतमा एकदमै द’मदार प्रस्तुति भएको छ। एकजना नेपाली से’नामा कार्यरत एक सेना र एकजना यु’वतीले नृत्य प्रस्तुत गरेकी छुन। जुन गीत अहिलेसम्म निकै दर्शक तथा स्रोताहरुले मनपराइरहेका छ्न । यो नृत्यलाई विश्वको सबैभन्दा ठुलो भिडियो सेयरिङ प्ल्याटफर्म “यु’टुबमा” अहिलेसम्म १ करोड भन्दा बढी पटक भन्दा पटक हेरिसकिएको छ।

उक्त भि’डियोमा अहिले`सम्म ९४ हजार लाइक र लगभग ५ हजार`जति मात्र डि’सलाइक रहेको छ । अब प्रस्तुत छ उक्त भि’डियो । भिडि`यो हेर्न तल क्लिक गर्नुहोला। भि’डियो हेर्न तल क्लि’क गर्नुहोला।

प्रतिकृया दिनुहोस्