Wednesday, December 8

ब्रेकिङ न्यूज: जापानले गर्यो यहि सोमबारबाट बोर्डर खोल्ने निर्णय

November 5, 2021 553

टोकियो, जापान। लामो समयको पर्खाईपछि जापानले आफ्नो बोर्डर खुल्ला गर्ने नि’र्णय गरेको छ। जापान सरकारले ब्यापारी तथा बिध्यार्थीहरुका लागि आउँदो सोमबारबाट लागू हुने गरि बो’र्डर खुल्ला गर्ने नि’र्णय गरेको जानकारी दिएको छ। जापानले अब ब्यापार ब्यवसाय गर्ने व्यापारीहरु, अध्यनका शिलशिलामा आउने विध्यार्थीहरु तथा टेक्निकल विषयमा ट्रेनिङका लागि आउनेहरुलाई प्रवेश दिने भएको हो।

बिजनेशका लागि जापान आउने व्यापारीहरु जसले खो’पको पूरा मा’त्रा लगाएका छन उनिहरुका लागि अनि’वार्य क्वा’रेन्टि’नको समयावधि पनि घटाएर ३ दिनमा झा’रेको छ। अब खो’प लगाईसकेका व्यापारीहरुले जापान प्रवेश गरेपछि ३ दिनमात्र क्वा’रेन्टि’न बसे हुने भएको छ।

शुक्रबार जापान सरकारले गरेको नि’र्णयमा विदेशी पर्यटकहरुको कुरा भने समावेश भएको छैन। अहिले करिब ३ लाख ७० हजार विदेशीहरु जापान प्रवेशका लागि लामो समयदेखि प्र’तिक्षारत रहेका छन। उनिहरुको भिजा इस्यू भइसकेको अवस्था रहेको छ। भिजा इस्यू भएर पनि जापान प्रवेश गर्न उनिहरु पाइरहेका थिएनन।

जापान प्रवेशका लागि भिजा इस्यू लिएर बसेका कुल ३ लाख ७० हजारमा १ लाख ५० हजार विध्यार्थी मात्रै रहेको बुझिएको छ भने १ लाख १० हजार टेक्निकल ट्रेनिङका लागि आउन लागेकाहरु छन। अब बोर्डर खोलिएसँगै यि व्यक्तिहरु विस्तारै विस्तारै जापान प्रवेश गर्नेछन। यो निर्णयले जापानमा व्यापारीहरु ब’ढ्ने सरकारले अनुमान गरेको छ।

तर जापान प्रवेश गर्नेहरुले यहाँको सरकारले तोकिदिको मा’पद’ण्ड पूरा गरि सं’यमि’त भएर प्रवेश गर्नुपर्नेछ। सरकारले जा’री गरेका सा’बधा’नीका उपा’यहरु अ’निवार्य रुपमा अवलम्बन गर्नुपर्नेछ। बिध्यार्थी तथा ब्यापारीहरुको सं’स्थाहरुलाई जापान सरकारले यस बारेमा स’चे’त गराइसकेको छ।

प्रतिकृया दिनुहोस्