Wednesday, December 8

खुशीको खबर, कोरियामा ६ दिनपछि पहिलोपटक दैनिक सं’क्रमण झर्यो २ हजारभन्दा तल

November 8, 2021 188

दक्षिण कोरियामा दैनिक सं’क्रमण संख्या २ हजारभन्दा तल झरेको छ। यो संख्या गत ६ दिनपछि पहिलोपटक २ हजार मुनि आएको हो। सोमबार यस्तो संख्या तल झर्नुको कारण कोरियामा हुने शनिवार र आइतबारको बिदाका कारण कम मानिसले प’रिक्षण गरेका कारण यस्तो संख्या कमि हुन आएको अनुमान गरिएको छ।

दक्षिण कोरियाले अहिले सामाजिक दूरीका नि’यममा खु’कुलो पारेपछि संक्रमण अझ बढ्न सक्ने कुरामा स’तर्क रहेको यहाँको स्वा’स्थ मन्त्रालयले जानकारी दिएको छ। गत हप्ताबाट कोरियाली सरकारले “लिभिङ विथ को’रोना” कार्यक्रमलाई अघि बढाएको थियो। यस कार्यक्रम अन्तरगत बिस्तारै सामान्य जनजीवनमा फर्कने तयारी गरिएको छ।

सरकारले फेब्रुअरीको अन्तसम्ममा पूर्ण रुपमा सामान्य जनजिवनमा फर्किसक्ने गरि कार्यक्रम अघि बढाईरहेको छ। कोरिया रो’ग नि’यन्त्र’ण तथा रो’कथाम एजे’न्सीले दिएको जानकारी अनुसार सोमबार थप १ हजार ७ सय ६० जनामा को’रो’ना पुष्टि भएको छ। यो संगै कोरियामा कुल सं’क्रमि’तहरुको संख्या ३ लाख ८१ हजार ६ सय ९४ पुगेको छ। १ हजार ७ सय ६० जनामा १ हजार ७ सय ३३ जना स्थानिय सं’क्रमि’त हुन भने ३७ जना विदेशबाट आएकामा देखिएको सं’क्रम’ण हो।

गत ५ दिन लगातार कोरियामा दैनिक सं’क्रमि’तको संख्या २ हजार माथि रहन पुगेको थियो। छैटौं दिन यो संख्या २ हजाभन्दा तल झ’रेको हो। परिक्षण कम हुने भएकाले बिदाका दिनमा यो संख्या घ’ट्ने र अन्य दिनमा फेरि बढ्ने गरेको पाइन्छ। राजधानी सउलमा ७ सय जनामा संक्रमण भेटिएको छ भने यसको वरिपरी रहेको ख्यङ्गिदो प्रदेशमा ५ सय ३८ जनामा सं’क्रम’ण देखिएको छ।

अहिले कोरियाले सामाजिक दूरिका नि’यम खु’कुलो पारेसँगै यहाँका स्वा’स्थ मन्त्रालय को’रो’ना फै’लने होकि भन्ने कुरामा अ’लर्ट रहेका छन।  गत नोभेम्बर १ बाट कोरियाले लिभिङ विथ को’रो’ना कार्यक्रम लागू गरिसकेको छ। यहाँ अहिले ७० प्रतिशत भन्दा बढि नागरिकले खो’पको पूरा मात्रा पाइसकेका छन।

प्रतिकृया दिनुहोस्